कोरोना भाइरसको संक्रमणबाट कुम्मायकमा एकको निधन - Naya Online

कोरोना भाइरसको संक्रमणबाट कुम्मायकमा एकको निधन

पदम सुखी सम्बाहाम्फे

पाँचथर, १६ साउन । पाचथरको कुम्मायक गाउपालिका वडा नं. ५ निगालेका २० बर्षिय रोशन खतिवडाको कोरोना भाइरस संक्रमण बाट शनिबार बिहान निधन भएको छ ।

केही दिन अघि मात्रै गरिएको एन्टिजेन परिक्षणमा उनको पोजेटिभ रिपोर्ट देखिएपछि होम आइसोलेसनमा बसेका थिए ।

खतिवडालाई एक्कासी रोगले च्याप्न थालेपछि उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा तिङ्देनको बाटोमै निधन भएको परिवार श्रोतले जानकारी दिएका छन् ।

यसअघि पनि सोही वडामा कोरोना संक्रमित सुत्केरी महिलाको ज्यान गएको थियो । गाउँपालिकामा निषेधाज्ञाकै बीच संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि ज्यान जानेको संख्या पनि बढ्न थालेको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाको तथ्यांकअनुसार गाउँ गाउँमा हालसम्म ३ सय जना भन्दा बढी संक्रमितको संख्या रहेको र निको हुनेका संख्या २ सय २० रहेको पनि जनाइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...