छोटो चलचित्र तरेमामा लिम्बुनी गाउँको झल्को - Naya Online

छोटो चलचित्र तरेमामा लिम्बुनी गाउँको झल्को

काठमाडौँ, १४ साउन । कवि राज माङ्लाकको लेखनमा छोटो चलचित्र तरेमा युट्युवबाट सार्वजनिक भएको छ ।

चलचित्र तरेमामा माङ्लाकको मदन पुरस्कारमा सुचिकृत पुस्तक लिम्बुनी गाउँ कविताको झल्को पनि आएको छ । २६ वर्षसम्म विवाह नभएको युवालाई तरेमाले मन दिएको चलचित्रको कथावस्तु हो । चलचित्रको कथा निकै पुरानो भन्ने बुझाएपनि कतिपय संवादहरु चाही वर्तमानकै भाषाहरू छन् । भेषभुषामा पनि पुरानो र नयाँ केही मिसिएको छ ।

इशक जबेगुको निर्देशनमा बनेको तरेमामा खगेन नेयोङहाङ, सृष्टि खापुङ, जीवन वायुङ, इक्साहाङ चेम्जोङ, थसुली र अनिष लावतीले अभिनय गरेका छन् ।

चलचित्रलाई इशकले नै छायांकन र सम्पादन गरेका हुन् र उनकै च्यानलमार्फत सार्वजनिक भएको छ ।

चलचित्र हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

“पात बजाउँदै…” को म्युजिक भिडियो बजारमा

नडाहा, ३ सुनसरी । कृष्टी किराँती राईद्वारा निर्देशित “पात बजाउदै ….“ लोक गीतको म्युजिक...

गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडा, २ असोज। चिरपरिचत गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई फुलैमा सारी’ बोलको गीत भिडियोसहित...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

बालकृष्ण वनेमको ‘मनको विरह’ सार्वजनिक

काठमाडौ, २८ भदौ । गायक तथा संगीतकार बालकृष्ण वनेमको ‘मनको विरह’ बोलको गीतको अडियो ...

पुष्पन प्रधान र प्रविशा अधिकारीको ‘तिम्रो मन’

काठमाडौ, २८ भदौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’...

नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ सम्पन्न, करिष्मा, दिपाश्री, भुवन केसी लगायत सम्मानित

काठमाडौ, २७ भदौ । नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ भव्यताका साथ सम्पन्न भएको छ...

चाम्लिङ भाषाको ‘फोप्ती’ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २६ भदौं । चाम्लिङ राई भाषाको ‘फोप्ती’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ...

राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न

काठाडौ, २५ भदौ । सोमबार राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम २०७८ सम्पन्न...