महासङ्घद्वारा सवारी साधनको साँचो प्रधानमन्त्रीलाई - Naya Online

महासङ्घद्वारा सवारी साधनको साँचो प्रधानमन्त्रीलाई

काठमाडौँ, १० साउन । सार्वजनिक यातायात केन्द्रीय महासङ्घले सवारी साधनको साँचो प्रधानमन्त्रीलाई बुझाएका छन् । आइतबार सडकमा प्रदर्शन गरिसकेपछि महासंघले देशभरी सञ्चालन हुने व्यावसायको तर्फबाट एउटा चाबी काठमाडौ प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

आफ्नो माग समयमा सम्बोधन नभएको खन्डमा कठोर कदम अगाडि बढाउने निर्णय हुने महासंघका पदाधिकारीले बताएका छन् । काठमाडौँ जिल्ला प्रमुख अधिकारीबाट प्रधानमन्त्रीसमक्ष यो सन्देश जावोस् भन्ने हेतुले यस चाबी प्रमुखलाई बुझाएको हो ।

तत्कालै खोपको व्यवस्था, पूर्ण रूपमा भाडा संयोजन, २० वर्षे साधनको सम्बन्धमा १० बर्ष म्याद त्जप गरि प्राविधिक रुपमा उपयुक्त सवारी साधन संचालन गर्न पाउनुपर्ने, विमा परिवर्तन, सडक ऐन लागू, बढाइएको कर फिर्ता, बैंकिङ नीतिमा व्यावसायमुखी निति हुनुपर्ने, लगायतका मागहरूसहित सडक प्रदर्शन गरेका थिए

कोभिडका कारण २ पटकसम्म मार खेप्नुपरेकोले पहिलो लकडाउनमा ग्यारेजमा थन्केको बस अझैं सञ्चालनमा नआएको हुँदा तिनका लागि राहतसहितको प्याकेज ल्याउनुपर्ने पनि महासंघको माग छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...