धर्मनिरपेक्षताले कुनै धर्मलाई गाली गर्दैन –युबराज कार्की, नेता जसपा - Naya Online

धर्मनिरपेक्षताले कुनै धर्मलाई गाली गर्दैन –युबराज कार्की, नेता जसपा

काठमाडौँ, ९ साउन । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य युवराज कार्कीले धर्मनिरपेक्षताबारे जसपाको धारणबारे प्रवचन दिएका छन् ।

लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा भएको लिम्बुवान भर्चुअल संवाद कार्यक्रममा शनिबार प्रवचन दिएका हुन् ।

कार्कीले संविधानको प्रस्तावनामा नेपाल बहुधार्मिक देश लेखिएको बताउँदै बहुधार्मिक, धार्मिक स्वतन्त्रता लगायतको शब्दहरु उल्लेखले नेपाल धर्मनिरपेक्षता देश भन्ने स्पष्ट हुने बताएका थिए ।

सबै राज्य धर्मबाटै उत्पन्न भएको उल्लेख गरेको बताउँदै धर्मसँग मतभिन्नता र अन्य धर्मको प्रवेशले बिस्तारै राज्यमा धर्मनिरपेक्षताले प्रवेश पाएको चर्चा गरे । यद्यपि धर्म निरपेक्षता कुनै धर्मको विरोध गर्ने विषय नभएको पनि प्रष्ट पारे ।

त्यसैगरी केपी शर्मा ओलीको सरकारले धर्मनिरपेक्षतालाई खारेज गर्ने अभियान चलाएको कार्कीले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...