युथ फोर्स काठमाडौँ भ्याली कमाण्ड घोषणा हुँदै - Naya Online

युथ फोर्स काठमाडौँ भ्याली कमाण्ड घोषणा हुँदै

काठमाडौँ, ९ साउन । एमाले महासचिव इश्वर पोखरेलको उपस्थितिमा आज युथ फोर्स काठमाडौँ भ्याली कमाण्ड घोषणा हुँदैछ ।

नेकपा एमालेको भातृ संगठन युवा संघले ब्युँताएको उक्त युथ फोर्स काठमाडौँ भ्याली कमाण्ड घोषणा तथा शपथ कार्यक्रम हुनुअघि विभिन्न स्थानबाट र्याली निकाली सडकमा प्रदर्शन गरिएको छ ।

केपी ओलीको तस्बिरअंकित रातो टिसर्टमा निस्किएको र्यालीमा केपी ओली जिन्दावाद ! केपी ओली आइ लव यु ! भन्दै नारा लगाइएको थियो ।

 

सर्वोच्च अदालतले दोस्रोपटक संसद पुनस्र्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै सडकमा उत्रिएको युवासंघले “ज्यादतीविरुद्ध लड्न” भन्दै युथ फोर्स ब्यूँताएको थियो ।

अनेरास्ववियू, युवा संघ हुँदाहुँदै युथ फोर्स, अखिल फोर्सको आवश्यक नरहेको एमालेकै नेताहरुले टिप्पणी गरिरहेको बेला भव्य भेलाबिच फोर्सको भ्याली कमाण्ड हुन गइरहेको हो । भेलाले सवारी आवागन ठप्प रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...