कतार र नेपालमा एकैचोटी ट्रेण्डिङमा राजेश पायलका दुई गीत - Naya Online

कतार र नेपालमा एकैचोटी ट्रेण्डिङमा राजेश पायलका दुई गीत

काठमाडौं, ८ साउन । नेपाली सांगीतिक क्षेत्रका मेघास्टार राजेशपायल राई यतिखेर अन्तर्राष्ट्रियरुपमा चर्चामा छन् । एक समय कोरियन र्यापर साई अर्थात मेघाहिट गङनम् स्टाइल जसरी चर्चामा थिए, त्यसरी नै यतिखेर नेपाली मेघास्टार राजेशपायल चर्चामा छन् ।

राईका दुई वटा गीत नेपाल र कतारमा एकैसाथ यु–ट्युबमा ट्रेण्डिङमा भएकोले चर्चामा भएका हुन् ।

राजेशपायल मेलिना मैनालीले गाएको “चोरी भो” बोलको गीत कतार र नेपालमा म्युजिकल ट्रेण्डिङमा रहेको हो । यस्तै, सुदिता राईसँगको अर्को गीत “लगन” पनि ट्रेण्डिङमा छ । जुन गीतमा राजेशपायलसँग सुदिता राईले स्वर दिएकी छन् ।

ट्रेण्डिङमा परेका गीतका लिंकहरू

https://www.youtube.com/watch?v=SVDg02_kpcY

https://www.youtube.com/watch?v=RFhN0dLn2Nw

आफ्नो दुई गीतले आफ्नै अफिसिरयल यु–ट्युब च्यानलबाट एकैसाथ कतार र नेपालमा टे«ण्ड्रिङमा बाजी मारेपछि राजेशपायल दंग छन् । उनले फेसबुक फेजमा लेखेका छन्, “मेरो जिन्दगीकै सबैभन्दा खुशीको पल अनि नेपाली गीत संगीतकै ऐतिहासिक दिन कतारमा दुइटै गीत एकैसाथ ट्रेण्डिङ २० र र २२ मा र नेपालमा पनि दुईटै गीत एकैसाथ ट्रेण्डिङ १४ र २७ मा तपाइँहरुको यो आर्शीवाद कहिले नघटोस् । सदा हजुरहरुकै म ।”

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

“पात बजाउँदै…” को म्युजिक भिडियो बजारमा

नडाहा, ३ सुनसरी । कृष्टी किराँती राईद्वारा निर्देशित “पात बजाउदै ….“ लोक गीतको म्युजिक...

गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडा, २ असोज। चिरपरिचत गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई फुलैमा सारी’ बोलको गीत भिडियोसहित...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

बालकृष्ण वनेमको ‘मनको विरह’ सार्वजनिक

काठमाडौ, २८ भदौ । गायक तथा संगीतकार बालकृष्ण वनेमको ‘मनको विरह’ बोलको गीतको अडियो ...

पुष्पन प्रधान र प्रविशा अधिकारीको ‘तिम्रो मन’

काठमाडौ, २८ भदौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’...

नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ सम्पन्न, करिष्मा, दिपाश्री, भुवन केसी लगायत सम्मानित

काठमाडौ, २७ भदौ । नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ भव्यताका साथ सम्पन्न भएको छ...

चाम्लिङ भाषाको ‘फोप्ती’ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २६ भदौं । चाम्लिङ राई भाषाको ‘फोप्ती’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ...

राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न

काठाडौ, २५ भदौ । सोमबार राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम २०७८ सम्पन्न...