इनास अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा पदम खालिङ किराती चयन - Naya Online

इनास अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा पदम खालिङ किराती चयन

सुजन सिरेङ चोङबाङ

युएई, २३ जुलाई । अन्तर्राष्ट्रिय नेपाली कलाकर समाज (इनास) अबुधाबी क्षेत्रीय समितिको तेश्रो अधिवेशनले अध्यक्ष पदमा पदम खालिङ किराती चयन भएका छन् ।

खालिङ किराया युएइको कलाकार विभाग प्रमुख, मिस्टर इण्डिजिनियस २०१९ साथै येलेदोङ ५०८० का संयोजक समेत रहि विविध सामाजिक कार्यमा समेत संलग्न ब्यक्तित्व हुन् ।

आबुधावीको साबियास्थित एभरेष्ट पोइन्ट रेष्टुरेन्टमा मंगलबार सम्पन्न अधिवेशनले समितिको अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष अस्मत घिमिरे, प्रथम उपाध्यक्ष भोला श्रेष्ठ, द्वितीय उपाध्यक्ष डोलेस्वर जोगी, महासचिव सन्जिता मोक्तान, सहसचिव उमेश गुरुङ, कोषाध्यक्ष हेलेन राउत, सहकोषाध्यक्ष सोपान सागर क्षेत्री चयन भएका छन् ।

यस्तै महिला विभाग प्रमुख अस्मी लामा सदस्यहरु रन्जित रिजाल, पंकज घले, सुस्मिता गुरुङ, रविना तामाङ, पारु बुढाथोकी, प्रतिक्षा खत्री, विनोद उप्रेती, प्रकश मण्डल, निस्मा ल्वागुन, गंगा खड्का, ममता तामाङ, इन्दिरा निरौला, प्रजिन विष्ट, अमृत परियार, माया श्रेष्ठ, राजेश बि राई, फडिन्द्र बोहरा, दिपेश सिटौला, पारु खत्री, सम्पदा बोहरा, सुदिप खरेल रहेका छन् ।

त्यसैगरी समितिका वरिष्ठ प्रमुख सल्लाहकारहरु प्रविन निरौला, राजु घले, रामु शाही ठकुरी, राजु पाण्डे तामाङ, कमान सिंह लामा, चयन भएका छन् ।

कार्यक्रममा नेपाल एसोसिएसन युएईका महासचिव नरेन सेन, प्रवक्ता तथा इनास ओतप्रोत ब्याण्डका म्यानेजर केशव नेपाल रहेका थिए ।

यस्तै एनआरएनए युएईका सल्लाहकार प्रविन निरौला, कार्यवाहक अध्यक्ष रामु शाही, हातेमालो समूह आवुधावीका अध्यक्ष भोला ढकाललगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरु रहेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

काठमाण्डौँ, भदौ २९ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन्...

अमेरिकाको ल्याक्सिङटनमा सुदुरपश्चिम समाज गठन

काठमाण्डौँ, भाद्र २८ । सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित...

मकाउमा नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न

सन्देश लिम्बु मकाउ, १० सेप्टेम्बर । गत ८ सेप्टेम्बर बुधबार मकाउ स्थित नेपाली कांग्रेस...

बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न

केश तमू पोर्तुगल, ९ सेप्टेम्बर । बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न भएको छ...

भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न

लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ...

आफ्ना लागिभन्दा अरुका लागि बाँच्न सिकौं –सुनिता गुरुङ

देब बाँस्कोटा इजरायल, ७ सेप्टेम्बर । भोजपुरकी सुनिता गुरुङ विगत १५ वर्षदेखि इजरायलमा कार्यरत...

मोना पोर्तुगल (केन्द्र)को सातौं अधिवेशन सम्पन्न

केश तमु पोर्चुगल, ७ सेप्टेम्बर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले आइतवार सातौ...