सुदिता राईको स्वरमा सीमापारि सार्वजनिक - Naya Online

सुदिता राईको स्वरमा सीमापारि सार्वजनिक

काठमाडौँ, ७ साउन । गायिका सुदिता राईको स्वरमा सीमापारि सार्वजनिक भएको छ ।

गीतमा गौतम सागर राईको रचना र संगीत, मनोज साङ्सोन राईको एरेन्ज, राजु कार्कीको मिक्सिङ र मास्टरिङ रहेको छ ।

गीतलाई जस्केलो क्रिएसनले स्टुडियो भिडियो बनाएको छ । यस गीतलाई गौतम राईको युट्युव च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार इन्दिरा चेम्जोङको एकलौटी बजार भिडियोसहित सार्वजनिक

काठमाडौँ, १८ साउन । गीतकार इन्दिरा चेम्जोङको “एकलौटी बजार” बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक...

इन्द्रकला राईको ‘जीवन साथी एउटै हुन्छ’ ओपेरामा

ललितपुर, १८ साउन । इन्द्रकला राईको स्वरमा जीवन साथी एउटै हुन्छ गीत ओपेरा इन्टरटेन्मेन्टबाट...

मोनी ताम्लिङः सिक्किम र नेपालका सांगीतिक पुल

ललितपुर, १८ साउन । नेपाली तथा लिम्बू गीत संगीतमा लागिपरेका व्यक्ति हुन् मोनी ताम्लिङ...

लोकाधुनिक “गरिबै भएर…” युट्युवमा सार्वजनिक

ललितपुर, १८ साउन । गायक सुमन थेबे लिम्बूको ‘गरिबै भएर…’ युट्युवमा सार्वजनिक भएको छ...

अमृतको कला मोह

काठमाडौं १६ साउन । वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र...

भ्वाईस अफ नेपालमा छानिए ४ उत्कृष्ट

काठमाडौं, १६ साउन । द भ्वाइस अफ नेपाल सिजन ३ का शुक्रबार भएको सेमिफाइनलमा...

गणेश खड्काको रचनामा कहिले तिम्रो नजरबाट गिर्न नपरोस् सार्वजनिक

ललितपुर, १५ साउन । साहित्यकार गणेश खड्काको रचनामा नयाँ गीत सार्वजनिक भएको छ ।...

गीतकार एसपी निङ्लेकुको सयौं जुनी सार्वजनिक

ललितपुर, १५ साउन । गीतकार एसपी निङ्लेकुको रचनामा सयौं जुनी म्युजिक भिडियोमा सार्वजनिक भएको...

भर्चुअल र फिजिकल दुबैबाट मञ्चन हुँदै अनुपस्थित ३

काठमाडौँ, १५ साउन । शिल्पी थिएटरमा फ्रान्सेली नाटककार झाँ-पल सात्रएको नाटक अनुपस्थित तीन नेपाली...

छोटो चलचित्र तरेमामा लिम्बुनी गाउँको झल्को

काठमाडौँ, १४ साउन । कवि राज माङ्लाकको लेखनमा छोटो चलचित्र तरेमा युट्युवबाट सार्वजनिक भएको...