किशोर सुब्बाको रचनामा गीत “हेल्लो अमेरिका” आउँदै - Naya Online

किशोर सुब्बाको रचनामा गीत “हेल्लो अमेरिका” आउँदै

काठमाडौँ, ६ साउन । चलचित्र निर्देशक, साहित्यकार किशोर सुब्बाको रचनामा नयाँ गीत सार्वजनिकको तयारीमा रहेको छ । हेल्लो अमेरिका बोलको गीत सार्वजनिक हुन लागेको हो ।

हाल अमेरिकामा बसोबास गरिरहेका किशोर सुब्बा त्यताको पृष्ठभूमिमा गीतको रचना गरेका हुन् । गीतलाई राजेश पायल राईले गाएका छन् । राईलाई श्रद्धा दियाली र दीपा सुहाङले गाउन साथ दिएका थिए । सुब्बाले “हेल्लो अमेरिका” नामक युट्युव कार्यक्रम पनि सञ्चालनमा ल्याएका छन् ।

सम्राट थापाको संगीत, महाराज थापाको एरेन्जमा तयार भएको गीतलाई मन्दिल श्रेष्ठले सम्पादन गरेका छन् ।

गीतको प्रोमो जेपीजे इन्टरटेन्मेन्टमा रिलिज गरिएको छ ।

https://www.youtube.com/watch?v=2DOyF6W0F-E

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार इन्दिरा चेम्जोङको एकलौटी बजार भिडियोसहित सार्वजनिक

काठमाडौँ, १८ साउन । गीतकार इन्दिरा चेम्जोङको “एकलौटी बजार” बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक...

इन्द्रकला राईको ‘जीवन साथी एउटै हुन्छ’ ओपेरामा

ललितपुर, १८ साउन । इन्द्रकला राईको स्वरमा जीवन साथी एउटै हुन्छ गीत ओपेरा इन्टरटेन्मेन्टबाट...

मोनी ताम्लिङः सिक्किम र नेपालका सांगीतिक पुल

ललितपुर, १८ साउन । नेपाली तथा लिम्बू गीत संगीतमा लागिपरेका व्यक्ति हुन् मोनी ताम्लिङ...

लोकाधुनिक “गरिबै भएर…” युट्युवमा सार्वजनिक

ललितपुर, १८ साउन । गायक सुमन थेबे लिम्बूको ‘गरिबै भएर…’ युट्युवमा सार्वजनिक भएको छ...

अमृतको कला मोह

काठमाडौं १६ साउन । वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र...

भ्वाईस अफ नेपालमा छानिए ४ उत्कृष्ट

काठमाडौं, १६ साउन । द भ्वाइस अफ नेपाल सिजन ३ का शुक्रबार भएको सेमिफाइनलमा...

गणेश खड्काको रचनामा कहिले तिम्रो नजरबाट गिर्न नपरोस् सार्वजनिक

ललितपुर, १५ साउन । साहित्यकार गणेश खड्काको रचनामा नयाँ गीत सार्वजनिक भएको छ ।...

गीतकार एसपी निङ्लेकुको सयौं जुनी सार्वजनिक

ललितपुर, १५ साउन । गीतकार एसपी निङ्लेकुको रचनामा सयौं जुनी म्युजिक भिडियोमा सार्वजनिक भएको...

भर्चुअल र फिजिकल दुबैबाट मञ्चन हुँदै अनुपस्थित ३

काठमाडौँ, १५ साउन । शिल्पी थिएटरमा फ्रान्सेली नाटककार झाँ-पल सात्रएको नाटक अनुपस्थित तीन नेपाली...

छोटो चलचित्र तरेमामा लिम्बुनी गाउँको झल्को

काठमाडौँ, १४ साउन । कवि राज माङ्लाकको लेखनमा छोटो चलचित्र तरेमा युट्युवबाट सार्वजनिक भएको...