साइप्रसमा चुम्लुङले मनायो सिसेक्पा तङ्नाम - Naya Online

साइप्रसमा चुम्लुङले मनायो सिसेक्पा तङ्नाम

साइप्रस, २० जुलाई । कोरोना भाइरसको बिषम परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षाका मापदण्डहरु पालना गर्दै गत आइतवार किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा वनभोजसहित सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) मनाएको छ ।

लिम्बू समुदायको मौलिक पर्व सिसेक्पा तङ्नाम ५०८१ तथा बि.सं.२०७८ को साउने संक्रान्तिको उपलक्ष्यमा ‘सिसेक्पा तङ्नाम ५०८१ शुभकामना तथा साँस्कृतिक कार्यक्रम २०७८’ सम्पन्न भएको हो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा सुरेन ताम्लिङ्, श्रीमती बिष्णु लिङ्देन, ह्योल्मो युनिट साइप्रसबाट कार्चुङ ह्योल्मो, खगेन राना मगर उपस्थित थिए ।

कार्यक्रममा सुरेन ताम्लिङ, मिजिरा सम्बाहाम्फे, बर्षा इङ्नाम लिम्बूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

घरबाट हातको कोसेली ल्याएर मनाइएको चाड नेपालकै झल्को आएको चुम्लुङका संसथापक सरिता लिङ्देनले नयाँअनलाइलाई जानकारी दिएकी छिन् ।

कार्यक्रम चुम्लुङ साइप्रसका अध्यक्ष तेजबहादुर सिगु (सबिन)को सभापतित्व र सचिव रेश्मा लिम्बूको सञ्चालनमा भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएन साउदी अरबको निर्वाचनमा धाँधली भएको आरोप

साउदी अरब, २ अगष्ट । गैरआवासीय नेपाली संघ साउदी अरबको राष्ट्रिय समन्वय परिषदको आठौँ...

गैर आवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी निर्वाचित

  १७ साउन, काठमाडौ । – गैरआवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी निर्वाचित...

मलेसियामा दुईदिनमा ७ ले ज्यान गुमाए

जेडी गाउँले क्वालालम्पूर, ३० जुलाई । पछिल्लो दुईदिनमा मलेसियाको वैदेशिक रोजगारीमा कार्यरत सात जना...

सगरमाथा साहित्य प्रतिष्ठानको प्रमुख सल्लाहकारमा नरेश सेन

आजित क्षेत्री युएई, ३० जुलाई । अन्तर्राष्ट्रिय नेपाली साहित्य जगतमा छुट्टै छवि र पहिचान...

एनआरएनए मलेसियाको प्रमुख पदहरूको टुङ्गो

जेडी गाउँले क्वालालम्पुर, २५ जुलाई । आगामी जुलाई ३० मा हुन गईरहेको एनआरएनए मलेसियाको...

संघीय लिम्बुवान सामाजिक मञ्च कतारको रिक्त पदमा पूर्ति

कतार, २४ जुलाई । संघीय लिम्बुवान सामाजिक मञ्च कतारको ७ औ सचिवालय बैठकले रिक्त...

एनआरएनए बहराइनमा पुनः लक्ष्मी गिरी

बहराइन, २४ जुलाई । एनआरएनए बहराईनको आठौं महाधिवेशनबाट अध्यक्षमा श्रीमती लक्ष्मी गिरी पुनः निर्वाचित...

विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु -भवानी तिवारी

धादिङ जिल्लाको मैदीगाउँमा जन्मिएकी भवानी तिवारी गैरआवासीय नेपाली संस्था (एनआरएनए) अष्ट्रियाको महासचिव छिन् ।...

प्यारालाइसिसले थलिएका केवटलाई जनउद्दार केन्द्रले गर्यो उद्दार

जेडी गाउँले क्वालालम्पुर, मलेसिया २३ जुलाई । प्यारालाइसिसले थलिएका नवलपरासी जिल्लाको साविक हरपुर ५...

इनास अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा पदम खालिङ किराती चयन

सुजन सिरेङ चोङबाङ युएई, २३ जुलाई । अन्तर्राष्ट्रिय नेपाली कलाकर समाज (इनास) अबुधाबी क्षेत्रीय...