पारुहाङ सृष्टि मारुनी भाकामा - Naya Online

पारुहाङ सृष्टि मारुनी भाकामा

काठमाडौँ, ५ साउन । युवा गायक तथा संगीतकार रक्षक राईले नयाँ पुर्बेली मारुनी भाका “पारुहाङको सृष्टि” लिएर आएका छन ।

किरातीहरूको मुन्धुम दर्शनमा आधारित गीतमा पारुहाङका तीन भाई सन्तानहरू खुवालुङमा पुगी छुटेको कथालाई उतारिएको छ ।

गीतमा तीन चुला पुज्ने संस्कृति पहिचानको बिम्बको रूपमा रहेको छ । छुटेका दाजुभाइका सन्तानहरू जहाँ रहेपनी भाषा, भेष, संस्कृतिक चाडहरू उधौली, उभौली र मुलतः यो तीन चुला पुज्ने संस्कारले एक ठाउमा ल्याउने कुरालाई प्रकाश गर्न खोजिएको छ ।

गीतकार शम्भु बाछाना राईको शब्दमा रहेको यस् गीतलाई संगीतकार रुद्र श्रेष्ठले संगीत तथा एरेन्ज गरेका हुन् भने भिडियो सम्पादन रिकेश बज्रचार्यले गरेका हुन् । यो गीतको म्युजिक भिडियो पूर्वाञ्चल डिजिटलको अफिसियल युट्युब च्यानलबाट हेर्न सुन्न सकिनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार इन्दिरा चेम्जोङको एकलौटी बजार भिडियोसहित सार्वजनिक

काठमाडौँ, १८ साउन । गीतकार इन्दिरा चेम्जोङको “एकलौटी बजार” बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक...

इन्द्रकला राईको ‘जीवन साथी एउटै हुन्छ’ ओपेरामा

ललितपुर, १८ साउन । इन्द्रकला राईको स्वरमा जीवन साथी एउटै हुन्छ गीत ओपेरा इन्टरटेन्मेन्टबाट...

मोनी ताम्लिङः सिक्किम र नेपालका सांगीतिक पुल

ललितपुर, १८ साउन । नेपाली तथा लिम्बू गीत संगीतमा लागिपरेका व्यक्ति हुन् मोनी ताम्लिङ...

लोकाधुनिक “गरिबै भएर…” युट्युवमा सार्वजनिक

ललितपुर, १८ साउन । गायक सुमन थेबे लिम्बूको ‘गरिबै भएर…’ युट्युवमा सार्वजनिक भएको छ...

अमृतको कला मोह

काठमाडौं १६ साउन । वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र...

भ्वाईस अफ नेपालमा छानिए ४ उत्कृष्ट

काठमाडौं, १६ साउन । द भ्वाइस अफ नेपाल सिजन ३ का शुक्रबार भएको सेमिफाइनलमा...

गणेश खड्काको रचनामा कहिले तिम्रो नजरबाट गिर्न नपरोस् सार्वजनिक

ललितपुर, १५ साउन । साहित्यकार गणेश खड्काको रचनामा नयाँ गीत सार्वजनिक भएको छ ।...

गीतकार एसपी निङ्लेकुको सयौं जुनी सार्वजनिक

ललितपुर, १५ साउन । गीतकार एसपी निङ्लेकुको रचनामा सयौं जुनी म्युजिक भिडियोमा सार्वजनिक भएको...

भर्चुअल र फिजिकल दुबैबाट मञ्चन हुँदै अनुपस्थित ३

काठमाडौँ, १५ साउन । शिल्पी थिएटरमा फ्रान्सेली नाटककार झाँ-पल सात्रएको नाटक अनुपस्थित तीन नेपाली...

छोटो चलचित्र तरेमामा लिम्बुनी गाउँको झल्को

काठमाडौँ, १४ साउन । कवि राज माङ्लाकको लेखनमा छोटो चलचित्र तरेमा युट्युवबाट सार्वजनिक भएको...