दृष्टिविहिन परिवारलाई आर्थिक सहयोग - Naya Online

दृष्टिविहिन परिवारलाई आर्थिक सहयोग

ललितपुर, ५ साउन । एउटै परिवारमा ३ जना दृष्टिविहिन भएको मोहन विश्वकर्माका परिवारलाई आर्थिक सहयोग प्रदान भएको छ ।

क्यानडा बस्दै आएक निमा ल्हामु शेर्पा, म्याक एल्हिने र श्रीमती ओवेन म्याकएल्हिनेबाट आएको रकम ८० हजार हस्तान्तरण भएको हो ।

त्यसैगरी १० गोर्खा राईफल्सका क्याप्टेन (क्यूजिओ) आङ देण्डी शेर्पा तथा श्रीमतीबाट रू ११ हजार १ सय ५० पनि हस्तान्तरण गरिएको थियो । उक्त रकम अभियन्ता तथा राजनीतिकर्मी आङ्काजी शेर्पाले हात लगाइदिएका छन् ।

ललितपुरको लुभुस्थित टिनले बारेको टहरामा मोहन विश्वकर्मा, उनकी श्रीमती, बहिनी र छोराछोरी बस्ने गरेका छन् । मोहन, श्रीमती र बहिनी दृष्टिविहिन हुन् भने छोराछोरी दृष्टिहिन नै छन् ।

उनीहरुको दयनीय अवस्था देखेर मनकारीहरुले सहयोग गरेको शेर्पाले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्नेः प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

काठमाडौं, १८ साउन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महिला, बालबालिका तथा जेष्ठ नागरिक...

नागरिक दबाव सञ्जाल, धरानका संयोजक शर्माद्वारा प्रधानमन्त्रीलाई खुलापत्र

धरान, १८ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्यालाई ध्यान दिनको लागि नागरिक...

संगठित रूपमा ‘जीवनज्योति स्कुल’ सञ्चालन हुने

प्रकाश दिप्साली राई नडाहा, १८ साउन । बराहक्षेत्र नगरपालिकाको प्रतिष्ठित स्कुल जीवनज्योती इङ्लिस स्कुल...

कृषिमा आत्मनिर्भर बन्दै मोरङको पाटीगाउँ

    चबेगुराज सानु पछिल्लो समय मोरङको केराबारी गाउँपालिका वडा नं. १, पाटिगाउँ कृषि...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कोर्समा बिमला तुम्खेवाका कविता

    साउन १७, काठमाडौं । कवि तथा पत्रकार बिमला तुम्खेवाका कविता सुदूरपश्चिमका विश्वविद्यालय...

तुइन भएको स्थानमा तत्कालै पुल राख्न गृहमन्त्रीको निर्देशन

  काठमाडौ, १७ साउन । गत शुक्रबार भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी...

आन्छि मिम आफाल्लाङ मेसिनेन म्युजिक भिडियोमा आउने

  काठमाडौ, १७ साउन । हाङ चेम्जोङको निर्देशनमा “आन्छि मिम आफाल्लाङ मेसिनेन”  बोलको गीतको...

गैर आवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी निर्वाचित

  १७ साउन, काठमाडौ । – गैरआवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी निर्वाचित...

उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेता चयन

काठमाडौँ, १६ साउन । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले अध्यक्ष उपेन्द्र यादवलाई...

लिम्बुवान भर्चुअल श्रृङ्खलाले आफ्नै पार्टी सरकारमा रहेपनि खबरदारी गर्छ –खगेन्द्र माखिम

ललितपुर, १६ साउन । जसपा, लिम्बुवान राष्ट्रिय समितिको भर्चुअल प्रतिगमनविरुद्ध शुरु भएर आन्दोलनको चरणसम्म...