मरेपछि मन - Naya Online

मरेपछि मन

बिदुर भट्टराई

त्यो घाम होईन
जो फन्को मारेर
पुनः झुल्कियोस्
कुनै बेला
त्यो आँखाको आँसु
झरेपछि त्यो सकियो
मन नि त्यही रहेछ
जो एक पटक मरेपछि फेरि फर्कन
कठिन पर्दोरहेछ ।

त्यसरी नै
हाँस्न खोज्दा खोज्दै रुनु परेपछि
कयौं बाँच्ने रहर छँदाछँदै मर्न थालेपछि

बोलाइरहेछु “यम” जीलाई
बाँच्ने रहर सकिएपछि ।
बराहक्षेत्र –३, नडाहा

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाल प्रज्ञा–प्रतिष्ठानले ल्यायो आधिकारिक एवम् प्रयोगात्मक शैक्षणिक व्याकरण

काठमाडौँ, ८ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानले कुलपति गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र...

चीनका प्राध्यापक वाङलाई नेपालकै सर्वोच्च सम्मान

काठमाडौँ, २ साउन । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक...

सन्तोष थेबेका ४ कविताहरू

१. उचाइ विस्वासको अग्लो धुरिमा राखेर हेरेँ मन परेको जोडी पाउन पनि कति गारो...

अनुसन्धान लेखन अभिमुखीकरण विषयक वेबिनार गोष्ठी आयोजना

काठमाडौँ, ३१ असार । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागद्वारा बिहीबार प्रज्ञा भवनमा...

विनेसामको ११औं वार्षिकोत्सव तथा भानु जयन्ती सम्पन्न

२९ असार २०७८ – विश्व नेपाली साहित्य महासङ्घले आफ्नो ११औं वार्षिकोत्सव तथा २०८औं भानुजयन्ती...

चेतनाहरु

सबिन नेम्बाङ समयले बुद्धत्वको ध्यान गरिरहेछ घण्टाघरको घडी उच्छवास गरिरहेछ मजदुरको चित्कार । उफ...

विश्व नेपाली साहित्य महासङ्घद्वारा २०८औं भानुजयन्ति विचार विमर्श र सृजनाबाचन सहित सम्पन्न

काठमाडौँ, २९ असार । विश्व नेपाली साहित्य महासङ्घले २०८औं भानुजयन्ति विचार विमर्श र सृजनाबाचन...

भानुभक्त आचार्य नेपाली साहित्यका एकताका सुत्रधार हुन् –प्रा.डा. हेमनाथ पौडेल

काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्य नेपाली भाषासाहित्यका एकताका सुत्रधार रहेको नेपाल प्रज्ञा...

भारतमा नेपाली भाषा साहित्यको उत्थानका लागि धेरै सङ्घर्ष गरियो -प्रा.डा. गंगाप्रसाद प्रसाई

काठमाडौँ, २९ असार । त्रिपुरा विश्वविद्यालय भारतका कुलपति प्रा.डा. गंगाप्रसाद प्रसाईले भारतमा नेपाली भाषा...

घाँसीजयन्ती कार्यक्रम कविता प्रतियोगितासहित सम्पन्न

नयाँअनलाइनका सम्पादक सीता तुम्खेवा प्रथम काठमाडौँ, २९ असार । भानुभक्तका प्रेरकव्यक्ति घाँसीको सम्झनार्थ घाँसीजयन्ती...