अमेरिकाबाट हेल्लो अमेरिका युट्युवमा आउँदै - Naya Online

अमेरिकाबाट हेल्लो अमेरिका युट्युवमा आउँदै

न्युयोर्क, १८ जुन । अमेरिकामा रहेका नेपाली जनजीवनलाई समेटेर तयार पारिएको हेल्लो अमेरिका युट्युवमार्फत आउने भएको छ । महिनको प्रत्येक पहिलो र अन्तिम शनिबार जेपीजे इन्टरटेन्मेन्टमार्फत आउने भएको हो । यस कार्यक्रमको पहिलो भाग नेपाली क्यालेन्डरअनुसार असार ५ गते अपलोड हुने भएको छ ।

कार्यक्रमको प्रस्तोता सुमन थाम्सुहाङ रहनेछन् । त्यसैगरी छायांकनमा सम्राट कार्की, ग्राफिक्स प्रविण ढकाल, ब्याकग्राउण्ड म्युजिक सम्राट थापा, सम्पादन मन्दिल श्रेष्ठ र निर्देशन किशोर सुब्बाको रहेनछ ।

अमेरिकामा रहेका नेपालीहरुको अवस्था, मनोरञ्जनका सामाग्रीहरु प्रस्तुत हुने निर्देशक सुब्बाले जानकारी गराएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कतार र नेपालमा एकैचोटी ट्रेण्डिङमा राजेश पायलका दुई गीत

काठमाडौं, ८ साउन । नेपाली सांगीतिक क्षेत्रका मेघास्टार राजेशपायल राई यतिखेर अन्तर्राष्ट्रियरुपमा चर्चामा छन्...

सुनिता बिसीको तीज गीत मेरो नाचो सार्वजनिक

काठमाडौँ, ८ साउन । नेपाली दिदिबहिनी महिलाहरूको महान चाड तीज नजिकिदै छ । तीज...

म्युजिक भिडियोमा डाँडाबजार सार्वजनिक

काठमाडौँ, ८ साउन । देवेन्द्र लिम्बू, डीबी लिम्बू, सुनिता सङ्यक लिम्बू र हिमाली फेवा...

सुदिता राईको स्वरमा सीमापारि सार्वजनिक

काठमाडौँ, ७ साउन । गायिका सुदिता राईको स्वरमा सीमापारि सार्वजनिक भएको छ । गीतमा...

किशोर सुब्बाको रचनामा गीत “हेल्लो अमेरिका” आउँदै

काठमाडौँ, ६ साउन । चलचित्र निर्देशक, साहित्यकार किशोर सुब्बाको रचनामा नयाँ गीत सार्वजनिकको तयारीमा...

पारुहाङ सृष्टि मारुनी भाकामा

काठमाडौँ, ५ साउन । युवा गायक तथा संगीतकार रक्षक राईले नयाँ पुर्बेली मारुनी भाका...

अमेरिकामा ‘लेक्सिनटन दोहोरी’

केन्टकी, ५ साउन । युवा निर्देशक सुमन दाहालको सक्रियतामा अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा...

मेलिना राईको नयाँ गीतमा नरेन लिम्बू र कुशुम गुरुङ

काठमाडौँ, ४ साउन । शिवराज गुरुङ र मेलिना राईको स्वरमा ‘कहाँ होला मेरो मायालु’...

लीला सिङ्गकको सेमेक्वा १२ वर्षपछि युट्युवमा

ललितपुर, ४ साउन । सन् २००६ मा रेकर्ड गरिएको सेमेक्वा १५ वर्षपछि युट्युवमा आएको...

आनी याक्थुङ्बाको स्टुडियो भिडियो ५ लाखले हेरे

ललितपुर, ४ साउन । सुमन लिम्बू र गंगा फियाकद्वारा गाइएको ‘आनी याक्थुङ्बा’ पाःलाम ५...