अम्बिका चौलागाईंद्वारा वडा जनभवनलाई निशुःल्क जग्गा दान - Naya Online

अम्बिका चौलागाईंद्वारा वडा जनभवनलाई निशुःल्क जग्गा दान

पदम सुखी सम्बाहाम्फे

पाँचथर, ३ असार । पाँचथरको कुम्मायक गाउँपालिका स्थित वडा नम्बर ३ मा जनभवन निर्माणकार्य चार महिनामै सम्पन्न भएको छ । चालु अर्थिक वर्ष २०७७ फागुन ५ गतेदेखि सुरु भएको यो योजना २०७८ जेठ १० गते सम्पन्न भएको हो ।

गाउँपालिकाको १७ लाख रकमबाट वडा नम्बर ३ स्थीत सेपेनी वडामा जनभवन निर्माण कार्य सम्पन्न भएको हो । स्थानीय जग्गा दाता अम्बिका चोम्लागाईले भवन निर्माणको लागि ५ रोपनी जग्गा निशुल्क वडा कार्यालयलाई दान गरेपछि भवन निर्माण गर्न सहज र छिट्टै सफल भएको पनि वडा अध्यक्ष रामप्रसाद गजुरेलले बताउँनुभयो ।

स्थानीयतहको निर्वाचनपछि कुनै पनि संरचना नभएको अवस्थामा वडाले बिभिन्न संरचना निर्माण गर्दै आएको यो पहिलो हो । गाउँपालिकाको लगानीमा निर्माण कार्य सम्पन्न भएको यश जनभवनले वडाको बिभिन्न कृयाकलाव संचालन गर्न सहजता पुग्ने जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

युथ फोर्स, अखिल फोर्स औचित्यहिन –योगेश भट्टराई

काठमाडौँ, ८ साउन । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी र सामाजिक कामको नेतृत्व...

युकेका कुशीमान र चन्द्रा रानाबाट म्याग्दीको स्मृति अक्षयकोषलाई ५० हजार सहयोग

म्याग्दी, ८ साउन । युकेमा बस्दै आएका कुशीमान राना र चन्द्रा रानाले मालिका गाउँपालिका...

पहिरोको कारण सल्यान, पाल्पा र बाग्लुङमा धनमाल नष्ट तथा सडक अवरोध

काठमाडौं, ७ साउन । सल्यान, बनगाड कुपिण्डे नगरपालिका-११ गंगटे बस्ने बिनोद शाहको भेरी हाईवे...

११ वुँदे निर्णय गर्दै एमालेको बैठक सकियो (निर्णयको पूर्णपाठसहित)

काठमाडौं, ७ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विभिन्न ११ बुँदे निर्णय गरेको...

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानद्वारा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग भेट

काठमाडौँ, ७ साउन । झापाको कमल गाउँपालिका –५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको...

चुलाचुली स्वास्थ्य शाखाद्वारा कोभिड रोकथाम तथा नियन्त्रणमा भएको खर्च सार्वजनिक

सबिन राई पेल्टिमारी इलाम, ७ साउन । चुलाचुली स्वास्थ्य शाखाले गत वर्षमा कोभिड रोग...

दक्षिण कोरियाबाट गजेन्द्र सेर्माले तीन गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ साउन । पाँचथरको कुम्मायक –२ माङजाबुङ निबासी समाजसेवी गजेन्द्र...

प्रतिबन्धित क्याफिनयुक्त शक्तिवर्द्धक रेडबुल बरामद

काठमाडौँ, ६ साउन । नेपालमा प्रतिबन्धित इनर्जी ड्रिङ्स खुलेआम बिक्री–वितरण भइरहेको पाएपछि प्रहरीले ठूलो...

दलित पुजारीको घोषणा तर बस्ती र मन्दिर भने कथित दलितकै

सीता सुब्बा तुम्खेवा ललितपुर, ६ साउन । कथित दलित र गैरदलितको जुहारी चलिरहेको बेला...

दृष्टिविहिन परिवारलाई आर्थिक सहयोग

ललितपुर, ५ साउन । एउटै परिवारमा ३ जना दृष्टिविहिन भएको मोहन विश्वकर्माका परिवारलाई आर्थिक...