मलेसियामा कोभिडद्वारा एक नेपालीकाृ मृत्यु, चुम्लुङद्वारा दाहसंस्कार - Naya Online

मलेसियामा कोभिडद्वारा एक नेपालीकाृ मृत्यु, चुम्लुङद्वारा दाहसंस्कार

क्वालालम्पुर, मलेसिया, १२ जुन । मलेसियामा १५ वर्ष अगाडि आएर अवैधानिक बसेका रनमान यक्सोको कोभिड –१९ को कारण निधन भएको छ । यक्सोको शवलाई परिवारको सिफारिसमा किरात याक्थुङ चुम्लुङ, मलेसियाले अन्त्येष्टि गरेको छ ।

ताप्लेजुङको साविक हाङपाङ गाविस वडा नं. ३, हालको आठराई त्रिवेणी गाउँपालिका ३ निवासी रनमान यक्सो नरपति यक्सो र वीरबहादुर यक्सोको छोरा हुन् । उनको जेठ २१ गते शुक्रबार निधन भएको सिफारिसपत्रबाट बुझिन्छ ।

मलेसियामा हाल लकडाउन भइरहेकोले गर्दा धेरै भेला हुन नमिलेको चुम्लुङ मलेसियाका अध्यक्ष दिलकुमार केरुङले जनाएका छन् । यक्सोको शवलाई क्वालालम्पुरको चेरासस्थीत शवदाहमा अन्त्येष्टि गरिएको पनि केरुङले जानकारी दिए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्यारालाइसिसले थलिएका केवटलाई जनउद्दार केन्द्रले गर्यो उद्दार

जेडी गाउँले क्वालालम्पुर, मलेसिया २३ जुलाई । प्यारालाइसिसले थलिएका नवलपरासी जिल्लाको साविक हरपुर ५...

इनास अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा पदम खालिङ किराती चयन

सुजन सिरेङ चोङबाङ युएई, २३ जुलाई । अन्तर्राष्ट्रिय नेपाली कलाकर समाज (इनास) अबुधाबी क्षेत्रीय...

नेपाल फर्कने तयारी गर्दागर्दै निधन

जेडी गाउँले मलेसिया, २३ जुलाई । मलेसियाबाट नेपाल फर्किने तयारीमा रहेका ओख्रेनी ७ सल्यानका...

याक्थुङ आइडल सिक्किम हुने

सुबास केरुङ नुनाम पाँचथर, ७ साउन । याक्थुङ आइडल सिक्किम (याक्थुङ इनाक सुखिम) हुने...

किशोर सुब्बाको रचनामा गीत “हेल्लो अमेरिका” आउँदै

काठमाडौँ, ६ साउन । चलचित्र निर्देशक, साहित्यकार किशोर सुब्बाको रचनामा नयाँ गीत सार्वजनिकको तयारीमा...

साइप्रसमा चुम्लुङले मनायो सिसेक्पा तङ्नाम

साइप्रस, २० जुलाई । कोरोना भाइरसको बिषम परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षाका मापदण्डहरु पालना गर्दै...

कतारमा आदिवासी जनजाति महासङ्घ स्थापना दिवस मनाउँदै

रविलाल ताजपुरिया कतार, २० जुलाई । नेपाल आदिवासी जनजाति महासङ्घ, कतारको १५औं स्थापना दिवस...

अमेरिकामा ‘लेक्सिनटन दोहोरी’

केन्टकी, ५ साउन । युवा निर्देशक सुमन दाहालको सक्रियतामा अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा...

फिप्नाले विश्व आदिवासी दिवसमा खेलकुद, बहस र फिल्म फेस्टिबल गर्दै

न्यूयोर्क, १९ जुलाई । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)ले २७ औं विश्व आदिवासी...

लीला सिङ्गकको सेमेक्वा १२ वर्षपछि युट्युवमा

ललितपुर, ४ साउन । सन् २००६ मा रेकर्ड गरिएको सेमेक्वा १५ वर्षपछि युट्युवमा आएको...