४५ बर्षिय शिल्पा शेट्टीको तस्बिर हेरेर व्यक्तिहरूले उनको फेसन सेन्सलाई खिल्ली उडाएका छन् र प्रतिक्रिया आयो –उनी प्यान्ट लगाउन बिर्सिन सक्छिन् ।
यी तस्बिरहरु शिल्पा शेट्टीले आफ्नो सामाजिक सन्जालमा सेयर गरेकी हुन् । केही नयाँ तथा पुराना तस्बिरहरुमा नयाँ फेसन सेन्सलाइ विशेष ध्यान दिएर अगाडि बढेको देखिन्छ ।
शिल्पाको यो आउटफिट ड्रेस हेर्दा कुर्ताजस्तो देखिन्छ । शिल्पासँग उनका छोरा पनि छ । शिल्पा छोरालाई डोर्याएर बाटोमा हिडेकी छिन् । छोराले आमाले लगाएको ड्रेसतिर हेर्दै –‘ममी सबै देखिएको छ’ भनेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।