जसपालाई जातिवादी पार्टीको बिल्ला भिराउने नै जातीय पार्टी हुन् -मनकला लिम्बू - Naya Online

जसपालाई जातिवादी पार्टीको बिल्ला भिराउने नै जातीय पार्टी हुन् -मनकला लिम्बू

पोक्लाबाङ तेह्रथुम, ११ वैशाख । नेपालको लागि राजनीतिक मुद्दा जनता समाजवादी पार्टीले मात्र बोकेको कुरा समाजवादी युवा संघकी केन्द्रीय कोषाध्यक्ष मनकला लिम्बूले बताएकी छिन् ।

युवा संघको तेह्रथुम जिल्ला समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै लिम्बूले बताएकी हुन् । उनले जसपालाई जातिवादी पार्टीको बिल्ला भिराउने नै जातीय पार्टी हुने पनि कार्यक्रममा बताएकी छिन् ।

‘हिजो समाजवादी पार्टीमा सक्रिय रहँदा आदिवासीको पार्टी भन्नु र अहिले मधेसी मूलका व्यक्ति अध्यक्ष हुँदा मधेसी पार्टीको आक्षेप लगाउनेहरु नै असली जातीय राजनीति गर्नेहरु हुन् । जनता समाजवादी पार्टीले नेपालको माटो र भूगोल सुहाउँदो सिद्धान्त बोकेर हिँडेको छ ।’ लिम्बूको स्पष्टोक्ति थियो ।

लिम्बूको मन्तव्य पूरा सुन्नुहोस्/हेर्नुहोस् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

‘देवकोटाले गाईलाई काउली खाना दिन्थे’ –रिमाल

काठमाडौं, ७ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाकी छोरी अम्बिकादेवी देवकोटा रिमालले आफ्ना पिताको स्मरण...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

भोजपुरलाई उँचो बनाउँदै ‘राष्ट्रिय कविता महोत्सव’ मा कविता राई बनिन् प्रथम

सदा कविता लेखनमा समर्पित हुनेछु: कविता राई । सुनसरी, १० असार । नेपाल प्रज्ञा...

छातेढुङ्गाको स्वरुप परिवर्तन

तेह्रथुम, २० वैशाख । तेह्रथुमको छातेढुङ्गाको स्वरुप परिवर्तन भएको छ । १०८ वर्षअगाडि विशाल...

जसपालाई जातिवादी पार्टीको बिल्ला भिराउने नै जातीय पार्टी हुन् -मनकला लिम्बू

पोक्लाबाङ तेह्रथुम, ११ वैशाख । नेपालको लागि राजनीतिक मुद्दा जनता समाजवादी पार्टीले मात्र बोकेको...

अशोक मुकारुङको गीत “ठमेल बजारमा’’ अब युट्युबमा, भिडियोसहित

काठमाडौं, १२ फागुन । पाँचथर साबिक मिक्लाजुङ् गाउँपालिका– १ मा जन्मिएका गायक हुन् अशोक...

सर्वोच्चको फैसलाले डा. भट्टराईको रोगै हराएको अनुभव !

काठमाडौं, ११ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने

काठमाडौं, ९ फागुन । लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने भएको...

एकरूपैयाको बलगमले दिनभर मेला धान्थेँ –जीवन केदेम

मेरो बाल्यकाल र धाननाच बुझाई मेरो जन्म ताप्लेजुङ जिल्लाको सान्थाक्रा गाउँमा भएको हो ।...