कुम्मायक गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम बाट २५७ युबा लाभान्वित - Naya Online

कुम्मायक गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम बाट २५७ युबा लाभान्वित

पान्थर , १४ चैत । पाचथरको कुम्मायक गाउपालिकामा प्रधानमन्त्री स्वोरोजगार कार्यक्रम अन्तर्गत पाँच वटै वडाका जम्मा २५७ जना युबायुवतिले रोजगार पाएका छन् । गाउपालिका बाट एक करोड ३२ लाख ८६ हजार ९ सय रुपैयाँ बिनियोजित हुने बजेटले त्यहाँका बेरोजगार युबालाइ १०० दिन सम्मको रोजगारी पाएका हुन् ।

वडा मार्फतको समिति द्वारा योजना छनौट गरेर पठाइएका सार्बजनिक बिकास निर्माणका कामहरू संचालन भइरहेको कुरा रोजगार सेवा केन्द्र कुम्मायक गाउपालिकाका रोजगार संयोजक रुमा बोहराले बताएका छन्। कार्यपालिकाबाट अनुमोदन भइ कार्यन्वयन भएको २२ वटा योजना संचालन भइरहेको र दैनिक दिनको ५१७ रुपैयाँको दरले बैंक मार्फत ज्वाला पाइरहेका कामदारले सडक मर्मत , सोलिङ, नालि कज्वे , बिधालयको खेलमैदान मर्मत सम्भार तथा पदमार्ग निर्माण जस्ता कामहरु द्रुत गतिमा अघि बढेको पनि बोहराले जनाएका छ्न् ।

उक्त प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको १०० दिन सम्म काम गरिरहेका कामदारको जिबन बिमा पनि हुने बताइएको छ ।

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संसारमा नरुने को छ र ?

जीवनमा सर्वसाधारण मानिस मात्र होइन ख्यातीनामा कमाएका महापुरुषहरू पनि बलिन्द्रधारा आँसु खसालेर रोएका छन्...

देश बिदेशमा रहेका संघ-संस्थाद्धारा कुम्मायक गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग जारी

असार १८ । पाँचथरको कुम्मायक गाउँपालिकालाई यासोक देउराली क्षेत्र सेवा समाज काठमाण्डौले स्वास्थ्य सामाग्री...

कुम्मायक गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम बाट २५७ युबा लाभान्वित

पान्थर , १४ चैत । पाचथरको कुम्मायक गाउपालिकामा प्रधानमन्त्री स्वोरोजगार कार्यक्रम अन्तर्गत पाँच वटै...

समाचार प्रभाव :मृगौला पीडित हिमला पुनलाई आर्थिक सहयोग

काठमाडौ । नयाँ अनलाइनमा समाचार सम्प्रेषण भएसँगै रोल्पाकी मृगौला पिडित हिमला पुनलाई आर्थिक सहयोग...

पि सि आर जाचमा सबैको नेगेटिभ रिपोर्ट

पान्थर ,१३ मङ्सिर । कुम्मायक गाउँपालिकाको यासोकमा गत बुधबार ३० जनामा गरिएको कोरोना भाइरस...

मुटुरोगसम्बन्धि हाते पुस्तक

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.युवराज लिम्बू ‘मुटुरोग, जानकारी र रोकथाम’ पुस्तकसहित आएका छन् । यस...

रसुवागढी नाकाबाट स्वास्थ्य सामग्री भित्रियो

काठमाडौं , असोज ७ सिन्धुपाल्चोकको रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री भित्रिएको छ ।...

भ्रामक समाचारहरु सम्प्रेषणकोमा वीर अस्पतालको आपत्ति

काठमाडौं , असोज ७ वीर अस्पतालले भ्रामक समाचारहरु सम्प्रेषण भएकोमा आपत्ति जनाउदै प्रेस विज्ञप्ति...

बोनम्यारो ट्रान्स्प्लान्टको लागि सहयोग आव्हान

काठमाडौं, ३ असोज । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका १ स्थीत साराङडाँडाकी इन्द्रकुमारी लिम्बूलाई बोनम्यारो...

थप चार स्यानिटाइजर उत्पादन कम्पनि कार्बाहीमा

काठमाडौं , भदौ ३१ राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट थप चार उद्योगले उत्पादन गरेका...