प्रहरी कार्यालयमा आउँनेलाई समस्या मिलाईदिन्छु भनि प्रलोभनमा पारेको अभियोगमा पक्राउ - Naya Online

प्रहरी कार्यालयमा आउँनेलाई समस्या मिलाईदिन्छु भनि प्रलोभनमा पारेको अभियोगमा पक्राउ

काठमाडौं, ०६ चैत ।

प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई समस्या मिलाईदिन्छु भनि प्रलोभनमा पारेको अभियोगमा काठमाडौं गौशला बस्ने झापा, झापा गाउँपालिका–४ घर भएका २६ वर्षीय तार्जन कुमार गणेशलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१३ स्थित महानगरीय प्रहरी वृत्त कालिमाटीको कार्यालय तथा आसपासमा सेवाग्राहीको रुपमा आउने सर्वसाधारण नागरिकलाई विगत केही दिनदेखि तपाईको समस्या मिलाईदिन्छु भनि प्रलोभन दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले निग्रानी गर्ने क्रममा सुन चोरीसँग सम्बन्धित घटनाका पीडित काभ्रे नमोबुद्ध नगरपालिका–८ घर भएका एक पुरुषलाई यो मुद्धा म मिलाई दिन सक्ने भन्दै प्रलोभनमा पारिरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

An extract from a ‘Memoirs of a Gurkha Wife During Lockdown’.

Lila Seling Mabo. Just over a year ago, I began to write my diary...

प्रहरी कार्यालयमा आउँनेलाई समस्या मिलाईदिन्छु भनि प्रलोभनमा पारेको अभियोगमा पक्राउ

काठमाडौं, ०६ चैत । प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई समस्या मिलाईदिन्छु भनि प्रलोभनमा पारेको अभियोगमा...

Realism: in ‘Lachha Ipung’

Protest against domination ‘Lachha Ipung’ is a short realistic play. It has dramatizes the...

PM leaving for Jhapa-Morang today

Kathmandu, March 31 (RSS): Prime Minister KP Sharma Oli is leading for Jhapa and...

One killed in road accident

Chandrauta, March 31 (RSS): One person died in a road accident that took place...

Sundarijal-Bagdwar festival on Baisakh 1

Kathmandu, March 31(RSS): The Gokarneswar municipality is to organise the Sundarijal-Bagdwar tourism festival on...

Data collection on chhaugoth begins in Bajura

Bajura, Jan 20: Works have begun to collect data of chhaugoths (menstrual huts) at...

Inmate dies of cancer

Chitwan, Jan 20 : A prisoner has died of cancer. Shivaram BK, 70, of...

Dolpa deprived of communications for three days

Dolpa, Jan 20 : Entire Dolpa district has been deprived of communications for three...

One dead, next injured in Rukum road accident

Rukum (East), Dec. 28 (RSS): A tractor fell off the road at Putha Uttarganga...