‘नक्कली साली’ पछि योगेश काजी र विजय दर्पणले ल्याए ‘बारीको कर्कलो’ (भिडियोसहित) - Naya Online

‘नक्कली साली’ पछि योगेश काजी र विजय दर्पणले ल्याए ‘बारीको कर्कलो’ (भिडियोसहित)

काठमाडौं, ६ मंसिर । निक्कै रुचाइएको लोकगीत ‘नक्कली साली’ पछि गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’ सार्वजनिक भएको छ । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विजय दर्पणको शब्द, योगेशकाजीको सङ्गीत, गोविन्द पराजुलीको रेकर्डिस्ट र एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको छ ‘बारीको कर्कलो’ मा । गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ ।

राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीलाई फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन तथा ड्रोन रहेको भिडियो राजिव समरको कोरियोग्राफी रहेको छ ।  अमेरिकमा बसेर गीतलेखनमा सक्रिय नाम हो विजय दर्पण । उनका धेरै गीत स्रोता÷दर्शकमाझ लोकप्रिय छन् । योगशसँग विजयको यो दोस्रो सहकार्य हो । यसअघि यिनिहरुको सहकार्यमा ‘नक्कली साली’ सार्वजनिक भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कतार र नेपालमा एकैचोटी ट्रेण्डिङमा राजेश पायलका दुई गीत

काठमाडौं, ८ साउन । नेपाली सांगीतिक क्षेत्रका मेघास्टार राजेशपायल राई यतिखेर अन्तर्राष्ट्रियरुपमा चर्चामा छन्...

सुनिता बिसीको तीज गीत मेरो नाचो सार्वजनिक

काठमाडौँ, ८ साउन । नेपाली दिदिबहिनी महिलाहरूको महान चाड तीज नजिकिदै छ । तीज...

म्युजिक भिडियोमा डाँडाबजार सार्वजनिक

काठमाडौँ, ८ साउन । देवेन्द्र लिम्बू, डीबी लिम्बू, सुनिता सङ्यक लिम्बू र हिमाली फेवा...

सुदिता राईको स्वरमा सीमापारि सार्वजनिक

काठमाडौँ, ७ साउन । गायिका सुदिता राईको स्वरमा सीमापारि सार्वजनिक भएको छ । गीतमा...

किशोर सुब्बाको रचनामा गीत “हेल्लो अमेरिका” आउँदै

काठमाडौँ, ६ साउन । चलचित्र निर्देशक, साहित्यकार किशोर सुब्बाको रचनामा नयाँ गीत सार्वजनिकको तयारीमा...

पारुहाङ सृष्टि मारुनी भाकामा

काठमाडौँ, ५ साउन । युवा गायक तथा संगीतकार रक्षक राईले नयाँ पुर्बेली मारुनी भाका...

अमेरिकामा ‘लेक्सिनटन दोहोरी’

केन्टकी, ५ साउन । युवा निर्देशक सुमन दाहालको सक्रियतामा अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा...

मेलिना राईको नयाँ गीतमा नरेन लिम्बू र कुशुम गुरुङ

काठमाडौँ, ४ साउन । शिवराज गुरुङ र मेलिना राईको स्वरमा ‘कहाँ होला मेरो मायालु’...

लीला सिङ्गकको सेमेक्वा १२ वर्षपछि युट्युवमा

ललितपुर, ४ साउन । सन् २००६ मा रेकर्ड गरिएको सेमेक्वा १५ वर्षपछि युट्युवमा आएको...

आनी याक्थुङ्बाको स्टुडियो भिडियो ५ लाखले हेरे

ललितपुर, ४ साउन । सुमन लिम्बू र गंगा फियाकद्वारा गाइएको ‘आनी याक्थुङ्बा’ पाःलाम ५...