झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु - Naya Online

झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु

झापा, ३ मंसीर ।


झापाको बिर्तामोड–६ गिरी मन्दिर स्थित पुर्ब पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा झापा बुद्धशान्तीका २४ बर्षीय कुशल लिम्बु र सोही स्थानका ११ बर्षीय दिप्सन कडेल रहेका छन ।

आज विहान साढे ११ बजे मे २ प ४८४७ नम्बरको मोटरसाईकल र अर्को ONE TEST मोटरसाईकल एक आपसमा ठक्कर खाई अनियन्त्रित हुँदा दुबै मोटरसाईकललाई ना ६ ख ३३५० नम्बरको ट्रकले ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट दुर्घटनामा परेको मे २ प ४८४७ नम्बरको मोटरसाईकल चालक कुशल लिम्बु र पछाडी सवार दिप्सन कडेलको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसै गरी ONE TEST मोटरसाईकलका चालक गगन तामाङ र पछाडी सवार रहेकी साबित्रा कडेल घाईते भएकोमा उनिहरुको BNC अस्पताल बिर्तामोडमा उपचार भईरहेको साथै ठक्कर दिने ट्रक र चालक राजु श्रेष्ठ इलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा रहेका उक्त कार्यालयले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

युथ फोर्स, अखिल फोर्स औचित्यहिन –योगेश भट्टराई

काठमाडौँ, ८ साउन । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी र सामाजिक कामको नेतृत्व...

नेपाल प्रज्ञा–प्रतिष्ठानले ल्यायो आधिकारिक एवम् प्रयोगात्मक शैक्षणिक व्याकरण

काठमाडौँ, ८ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानले कुलपति गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र...

युकेका कुशीमान र चन्द्रा रानाबाट म्याग्दीको स्मृति अक्षयकोषलाई ५० हजार सहयोग

म्याग्दी, ८ साउन । युकेमा बस्दै आएका कुशीमान राना र चन्द्रा रानाले मालिका गाउँपालिका...

किरात राई यायोक्खाले किरात सिरिजङ्गा लिपिलाई प्रचलन गर्ने

काठमाडौँ, ८ साउन । किरात राई यायोक्खाको पहलमा चार किरात साथै सरोकारवाला संस्थाहरुस्ँग समन्वयमा...

प्रहरीमा सवारी चालकको उन्नत तालिम शुरु

काठमाडौं, ८ साउन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी...

पहिरोको कारण सल्यान, पाल्पा र बाग्लुङमा धनमाल नष्ट तथा सडक अवरोध

काठमाडौं, ७ साउन । सल्यान, बनगाड कुपिण्डे नगरपालिका-११ गंगटे बस्ने बिनोद शाहको भेरी हाईवे...

मन्त्री शर्मालाई हटाउन शिल्पी विशेष प्रदेश समितिका अध्यक्षको माग

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं शिल्पी विशेष प्रदेश राष्ट्रिय...

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानद्वारा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग भेट

काठमाडौँ, ७ साउन । झापाको कमल गाउँपालिका –५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको...

दक्षिण कोरियाबाट गजेन्द्र सेर्माले तीन गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ साउन । पाँचथरको कुम्मायक –२ माङजाबुङ निबासी समाजसेवी गजेन्द्र...

खोटेहाङमा युवा क्षमता विकास अभिमुखि कार्यक्रम

खोटाङ, ६ साउन । खोटेहाङ गाउँपालिकाको आयोजनामा “युवा क्षमता विकास/सशक्तीकरण अभिमुखिकरण कार्यक्रम” सम्पन्न भएको...