बेलायतले दोस्रोपटक लकडाउनको घोषणा - Naya Online

बेलायतले दोस्रोपटक लकडाउनको घोषणा

लन्डन, १ सेप्टेम्बर।


बेलायतले दोस्रोपटक लकडाउनको घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार साताका लागि लकडाउन घोषणा गरेका हुन् । यसअघि यही वर्षको मार्च २३ देखि पहिलोपटक लकडाउन गरेर जुलाईमा खुला गरिएको थियो ।

यो पटकको लकडाउनमा पहिलेजस्तो स्कुल, कलेजहरु भने बन्द हुने छैनन् । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू भने पूर्ण रूपमा बन्द रहने बताइएको छ ।

रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक(वे पसलहरू भने खुल्ने बताइएको छ । पछिल्लोपटक कोरोना सङ्क्रमणको सङ्ख्या बढेसँगै कुन तहको बन्द गर्ने भन्ने विषयमा सरोकारवालाहरूसँग करिब तीन साता गरेको छलफलबाट लकडाउन गर्ने निष्कर्षमा बेलायत सरकार पुगेको हो ।
बीबीसी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विश्वकै सबैभन्दा सानो देशका रुपमा दाबी गर्ने सील्याण्ड माइक्रो नेसन

काठमाडौं, ७ साउन । विश्वमा एउटा यस्तो देश छ जुन दुई पिल्लरमा टिकेको छ...

कोरियामा मजदुरको न्युनतम ज्यालामा वृद्धि, नेपाली कामदार पनि लाभान्वित हुने

दक्षिण कोरिया, १३ जुलाई । दक्षिण कोरियामा न्युनतम ज्यालामा वृद्धि भएको छ । पटक...

अपराधको गुदी गुदी केलाउने अद्भूत जासूस

मिश्रको एक झिसमिसे बिहानी । एक युवा डाक्टर सानो पोको बोकेर उभिइरहेका थिए ।...

‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा

कोरियाली प्रायद्वीपको एकीकरणका लागि नयाँ अवसरहरूको खोजी गरिने सियोल, कोरिया । संयुक्त राष्ट्र संघका...

अमेरिकाको होपी जनजाति

विरही काइँला होपी सुन्दरी १ फरवरी २०२० सम्मको संयुक्त राज्य अमेरिकाको संघीय मान्यता प्राप्त...

बलात्कारका दोषीलाई नपुंसक बनाइने

काठमाडौँ, ०१ पुष । पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने कानुन अघि सारेको छ ।...

अफगानिस्तानमा आत्मघाती कार बम विष्फोटमा २६ जना सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको घाज्नी प्रान्तमा आज भएको आत्मघाती कार बम विष्फोटमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु...

अमेरिकामा अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने

काठमाडौं, ८ मंसिर। अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको...

रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामी पक्राउ

मुम्बई, ४ नोभेम्बर । रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले पक्राउ गरेको...

बेलायतले दोस्रोपटक लकडाउनको घोषणा

लन्डन, १ सेप्टेम्बर। बेलायतले दोस्रोपटक लकडाउनको घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले...