सभ्यता गिरी पनि बलिउडमा संघर्षरत - Naya Online

सभ्यता गिरी पनि बलिउडमा संघर्षरत

काठमाडौं, १४ असार । बलिउडजस्तो ठुलो फिल्मी उद्योगमा नेपाली कलाकार सभ्यता गिरी संघर्षरत छिन् ।

नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउंदै अघि बढिरहेकी सभ्यताले नेपालमा पनि केही भिडियोमा मोडलिङ गरेकी छन भने बलिउडमा पनि उनको राम्रै चर्चा छ । उनि अभिनित हिन्दी गीतको म्युजिक भिडियो ‘पसन्द आया….’ मा सभ्यताको मनमोहक अभिनय देख्न सकिन्छ ।

सभ्यतालाई म्युजिक भिडियोमा भुषण पटेलको साथ रोमान्स गर्दै गरेको देख्न सकिन्छ । ए.आर. प्रोडक्सनको निर्माण रहेकोे उक्त भिडयोलाई अजित गाडेले कोरियोग्राफ गरेका छन् ।

विपिन दासकोे शब्द, संगित, प्रतिभा शर्शाको आवाज रहेको गीतको भिडियो आनन्द राउतले निर्देशन गरेका हुन् । जि.म्युजिक कम्पनीले भिडियो सार्वजनिक गरेको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उत्कृष्ट पाँच चलचित्रमा लिम्बू चलचित्र ‘के’ मनोनयन

काठमाडौं – लिम्बू कथानक चलचित्र ‘के’ उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । दोश्रो...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

इन्डियन आइडल भए पवनदीप राजन

काठमाडौँ, ३२ साउन । पवनदीप राजन १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडल...

अदालतद्वारा राज कुन्द्रालाई जुलाई २३ सम्म राख्न अनुमति

काठमाडौँ, ७ साउन । भारतीय व्यापारी तथा नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्राले पोर्न...

राज कुन्द्रालाई पोर्न फिल्म बनाएको अभियोगमा गिरफ्तार

काठमाडौँ, ५ साउन । मुम्बई प्रहरीले बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् तथा व्यवसायी राज...

के शिल्पाले पाइन्ट लगाउन बिर्सेकी हुन् ?

४५ बर्षिय शिल्पा शेट्टीको तस्बिर हेरेर व्यक्तिहरूले उनको फेसन सेन्सलाई खिल्ली उडाएका छन् र...

ड्रग्स प्रकरणमा दीपिका पादुकोणको मोबाईल जफत

मुम्बई , सेप्टेम्बर २७ भारतीय नारकोटिक्स सेन्ट्रल ब्यूरोले दीपिका पादुकोण, सारा अली खान र...

सभ्यता अभिनित अर्को हिन्दी भिडियो सार्वजनिक

काठमाडौं, ३ असोज । नेपाल र भारत दुवै देशलाई आफ्नो कर्मथलो बनाउंदै अघि बढिरहेकी...

भारतिय अभिनेता अर्जुन कपुर र मलाइका अरोरा कोरोना संक्रमित

  दिल्ली , ६ सेप्टेम्बर भारतिय अभिनेता अर्जुन कपुरलाई कोरोना पोजिटिभ देखिएको छ ।...

सभ्यता गिरी पनि बलिउडमा संघर्षरत

काठमाडौं, १४ असार । बलिउडजस्तो ठुलो फिल्मी उद्योगमा नेपाली कलाकार सभ्यता गिरी संघर्षरत छिन्...