लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ बन्दै - Naya Online

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ बन्दै

सन्देश सुब्बा-


२६ कार्तिक २०७५ पाँचथर/ पहिलो पटक भारतको सिक्किमबाट लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ (पैचो) बन्ने भएको छ । चलचित्रको निर्माण युनिट अहिले लोकेशन हन्टिङमा जुटेको छ ।

चलचित्र छायाङकनका लागि सिक्किमको मार्ताम, हिगाउँ, केङबारी, बन्दुके, उत्तरे, हियुमाङ, थेगु, गेजिङ, यक्सुम, दाराप लगायतका ठाउँको अध्ययन, अवलोकन भइरहेको निर्माताद्वय मणि तम्लिङ र बिराज लिम्बूले बताए । सिक्किममा ग्रेजुएट लेवलमा अध्ययन, अध्यापन भइरहेको देउमान लिम्बूको उपन्यास ‘थेत्लङ’ लाई दृष्यमा उतार्न लागिएको हो । उपन्यासलाई पटकथा र संवादमा भने सागर केरुङले ढालेका छन् । लोकेशन हन्टिङको काम सम्पन्न भइसकेपछि चलचित्रको लागत अनुमान तयार हुने निर्माताद्वयले बताए ।

चलचित्रको छायाङ्कन आउँदो जनवरीदेखि गरिने निर्माण पक्षले जनाएको छ । चलचित्र सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित रहने बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बुहरुको लोपोन्मुख लोक लय ‘केसाम्’को रेकर्डिङ सम्पन्न

असार १०, काठमाडौ लिम्बु आदिवासीहरुको लोपोन्मुख लोक लय केसामको रेकर्डिङ सम्पन्न भएको छ ।...

‘सुनौली रुपौली’ चलचित्र हन्टिङमा

पाँचथर– लिम्बू जातिको सुनौलो रुपौली संस्कारमा  आधारित लिम्बू कथानक चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुने...

याक्थुङ फिल्म्सले ल्यायो नयाँ ऐतिहासिक पालाम

फेदेन – लिम्बू भाषाको पालाम ‘फुङ्फुङ्देन’को म्युजिक भिडियोको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ । याक्थुङ...

धरानमा ‘बन्द बाक्सा’ प्रदर्शन हुने

-प्रकाश दिप्साली राई नडाहा, २५ चैत । कोरोना कहरले रन्थनिएको धरानको रङ्गमन्च २७ गतेबाट...

‘नुरिकाङ वयो’ को म्युजिक भिडियो सार्वजनिक

  पान्थर । लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।...

८० देशका कलाकाहरू सहभागितामा पोखरामा सांस्कृतिक महोत्सव गरिने

काठमाडौं, १६ चैत्र । द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जेएम इन्टरटेन्टमेन्टको...

जनगायक जीवन शर्मा र आविष्कार कलाको देशभक्ति गीत ‘यही माटोमा’ बजारमा

काठमाडौं, १३ चैत्र । गीतकार आविष्कार कलाले शब्दमार्फत् देशको पीर, मर्का र वर्तमान अवस्थालाई...

संगीतकार राजेन्द्र बजगाइँको “खेलौ होली…” सार्वजनिक

काठमाडौं ३० फागुन । संगीतकार राजेन्द्र बजगाईंको शब्द, संगीत, सुजता केसी, राजेन्द्र बजगाई, सबिन...

सिटी सफारी चढेर आइन् सविता याखा राई

भिज्युअल आर्टस्को युट्युव च्यानलमार्फत ‘सिटी सफारी’ गीत म्युजिक भिडियोमा सार्वजनिक भएको छ । चोःत्लुङ...

पुर्वेली लोक लयको गीत ’सिटी सफारी …’ सार्वजनिक

-प्रकाश दिप्साली धरान । पूर्वेली लोकलयमा तयार पारिएको बहुप्रतिक्षित गीत ‘सिटी सफारी…’ भिजुअल आर्टसको...