भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा संयुक्त उम्मेदवारी दर्ता - Naya Online

भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा संयुक्त उम्मेदवारी दर्ता

नयाँ अनलाइन व्युरो (लिम्बुवान)
४ असार ।
भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा संघीय समाजवादी फोर, नेपाल, नेपाली काँग्रेस र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष, उपाध्यक्ष र अन्य पदहरूका लागि संयुक्त मनोनयन दाखिला भएको छ । आइतबार निर्वाचन कार्यालय दिल्पा अन्न्पूर्णमा संयुक्त उम्मेदवारी दर्ता गरिएको हो । अध्यक्ष पदमा ससफो नेपालको तर्फबाट रामसिं राई र उपाध्यक्ष पदमा नेकाको तर्फबाट सरोज बस्नेतको संयुक्त उम्मेद्वारी परेको छ ।
त्यस्तै यस गाउँपालिकाका नौवटै वडाका अध्यक्ष र विभिन्न सदस्य पदहरूमा संयुक्त उम्मेदवारी दर्ता गरिएको जानकारी ससफो, नेपालका केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज गोपालकुमार राईले जानकारी दिनुभएको छ ।
टेम्के मैयुङ गाउँपालिकामा संयुक्त गठबन्धनले निर्वाचन जित्ने दावी गरिएको छ । यसअघि नै चर्चित आख्यानकार, मदन पुरस्कार विजेता राजन मुकरुङले पनि संयुक्त गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न सार्वजनिक आग्रह सहित समर्थन गरेको घोषणा गर्नुभएको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग...

दुर्व्यसन विरुद्धको अभियानमा समाज लागिपर्नु पर्छः डीआईजी खापुङ

  विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) चन्द्रकुबेर खापुङले दुर्व्यसन...

कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी...

ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्दैनः भेटेरिनरी एशोसिएशन

काठमाडौं । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँः मन्त्री चौधरी

काठमाडौँ, १२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...