इजरायलमा ससफो प्रवेश गर्नेको लर्को - Naya Online

इजरायलमा ससफो प्रवेश गर्नेको लर्को

काठमाडौं, ६ असार ।
नेपाल आदिवासी जनजाति महासंघ इजरायलका निवर्तमान अध्यक्ष निर्मला गुरुङसहित विभिन्न संस्थामा आवद्ध व्यक्तित्वहरु संघीय समाजवादी फोरम,नेपालमा प्रवेश गरेका छन् ।
नेपाली संघीय समाज, इजरायलको चौथो स्थापना दिवस कार्यक्रममा गुरुङसहित ह्योल्मो समाज इजरायलका अध्यक्ष पेमा ह्योल्मो (सिन्धुपाल्चोक), नेपाल आदिवासी जनजाती महासंघ इजरायलका सचिव सन्तवीर ह्योल्मो (समिर) रामेछाप, शर्किनी ह्योल्मो समाज इजरायलका उपाध्यक्ष (सिन्धुपाल्चोक), अनिता राई उदयपुर र नेपाल तामाङ घेदुङ इजरायलका उपाध्यक्ष छत्रबहादुर गोले (सिन्धुली) लगायत रहेको थिए ।
संगठनका अध्यक्ष सुन्दरसिहं लामा तामांङको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सल्लहाकार छिरिङ लामा शेर्पाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा गैरआवाशीय नेपाली संघ इजरायलका वरिस्ठ उपाध्य्क्ष विशाल ज्ञावाली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एमाले प्रवास समिति इजरायलका अध्यक्ष तिर्थ गौतम, नयाँ शक्ति प्रवास समिति इजरायलका प्रतिनिधि बीबी लामा तामाङ, जनमुक्ति प्रवास समिति इजरायलका प्रतिनिधि शरिन ख्युङ्गबा लगायतले बोलेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...