फोरम नेपालले इनरुवामा टुंगो लगायो मेयर उम्मेद्वार - Naya Online

फोरम नेपालले इनरुवामा टुंगो लगायो मेयर उम्मेद्वार

कांग्रेस नेतृ अधिकारी पार्टी प्रवेश गरेकै दिन उपमेयरको उम्मेद्वार

सुनसरी ३, असार ।

संघीय समाजवादी फोरम नेपालले सुनसरीको इनरुवा नगरपालिकाको मयेर र उपमेयर उम्मेद्वार चयन गरेको छ । इनरुवाको मेयर पदका लागि ससफो नेपालको तर्फबाट शिवनारायण मेहता (एसएन मेहता) लाई अघि सारिएको छ ।
उपमेयरका लागि कुमारीमिरा पोखरेल (अधिकारी) लाई उम्मेद्वार बनाइएको छ । शनिबार फोरम नेपाल सुनसरीको बैठकले मेयरमा मेहता र उपमेयर पदका लागि अधिकारीलाई चुनावी मैदानमा अघि बढाउने निर्णय गरेको हो ।
उपमेयरका उम्मेद्वार नेतृ अधिकारी शनिबार मात्रै नेपाली काँग्रेस परित्याग गरि आफ्ना सहकर्मीसहित ससफो नेपालमा प्रवेश गर्नुभएको हो ।
उम्मेद्वार घोषणा कार्यक्रममा फोरम नेपालका केन्द्रीय सचिव परशुराम बस्नेत, केन्द्रीय सदस्यहरु शिवबहादुर बस्नेत, भीम राई, पदम अधिकारी, हरिगोविन्द यादव लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...