फोरम नेपालले इनरुवामा टुंगो लगायो मेयर उम्मेद्वार - Naya Online

फोरम नेपालले इनरुवामा टुंगो लगायो मेयर उम्मेद्वार

कांग्रेस नेतृ अधिकारी पार्टी प्रवेश गरेकै दिन उपमेयरको उम्मेद्वार

सुनसरी ३, असार ।

संघीय समाजवादी फोरम नेपालले सुनसरीको इनरुवा नगरपालिकाको मयेर र उपमेयर उम्मेद्वार चयन गरेको छ । इनरुवाको मेयर पदका लागि ससफो नेपालको तर्फबाट शिवनारायण मेहता (एसएन मेहता) लाई अघि सारिएको छ ।
उपमेयरका लागि कुमारीमिरा पोखरेल (अधिकारी) लाई उम्मेद्वार बनाइएको छ । शनिबार फोरम नेपाल सुनसरीको बैठकले मेयरमा मेहता र उपमेयर पदका लागि अधिकारीलाई चुनावी मैदानमा अघि बढाउने निर्णय गरेको हो ।
उपमेयरका उम्मेद्वार नेतृ अधिकारी शनिबार मात्रै नेपाली काँग्रेस परित्याग गरि आफ्ना सहकर्मीसहित ससफो नेपालमा प्रवेश गर्नुभएको हो ।
उम्मेद्वार घोषणा कार्यक्रममा फोरम नेपालका केन्द्रीय सचिव परशुराम बस्नेत, केन्द्रीय सदस्यहरु शिवबहादुर बस्नेत, भीम राई, पदम अधिकारी, हरिगोविन्द यादव लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...