ससफो झापा धमाधम उम्मेद्वार चयनमा - Naya Online

ससफो झापा धमाधम उम्मेद्वार चयनमा

 झापा, २ असार ।

संघीय समाजवादी फोरम, नेपाल झापाले स्थानिय तहको निर्वाचनमा झापाको विभिन्न क्षेत्रहरुमा आफ्नो उम्मेद्वार घोषण गरिरहेको बेला शुक्रबार झापाको विर्तामोड नगरपालिकामा मेरय, उपमेयर सहित विभिन्न वडाका विभिन्न पदमा उम्मेद्वारी घोषणा गरेको छ ।

विर्तामोड नगरपालिकाका मेयर पदमा पदमबहादुर ग्याबक तामाङ र उपमेयर पदम चीजा राईको उम्मेद्वारी रहने पत्रकार सम्मेलन गरि औपचारीक रुपमा जानकारी गराएको हो । औपचारिक रुपमा शुक्रबार मात्रै घोषण गरिए पनि चुनावि अभियान घोषणा अगावै देखि नै गरिरहेको पार्टीका जिल्ला सचिव सुशिल राईले जानकारी दिनुभयो ।

मेयर पदका प्रत्यासी पदमबहादुर ग्याबक तामाङ नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद विर्तामोडका अध्यक्ष हुन भने उपमेयर पदका उम्मेद्वार चीजा राई नगर सदस्य छन् । महासंघ संगै विभिन्न सामाजिक संघसंस्थामा समेत काम गरिरहेको बताए ।

वडा अध्यक्षहरुमा बिर्तामोड नगरपालिकाको वडा नं. १ मा रीनामाया तामाङ, वडा नं. ३ मा हरिनारायण चौधरी, वडा नं. ४ मा रामनारायण चौधरी, वडा नं. ५ मा तीलबहादुर राई, वडा नं. ६ मा विरेन मेचे र वडा नं. १० मा लक्ष्मी देवानलाई वडाध्यक्ष उठाइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । कांग्रेस...

फेदापको ऐतिहासिकता र स्थानीय खाम्बोङबा लुङबोङबासाहरू

राजेन्द्र सुक्वाबा फेदापको अर्थ र फेदाप राज्यको उत्पत्ति नेपालको अरुण नदी पूर्वको भूगोललाई लिम्बूवान...

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा रोक्न साहित्यिक संस्था सक्रिय

काठमाडौँ, २३ मंसिर । नेपाल प्रज्ञा–प्रतिष्ठानले यही मंसिर २५ गते आयोजना गर्न लागेको ३८...

गजल: बिमल खेवाछाली सुलभ

अति उत्तम बिचार तिम्रो, मान्छे मन परिसक्यो, कस्तो सुन्दर संस्कार तिम्रो, मान्छे मन परिसक्यो...

फेरि भेटौला कार्यक्रममा गाउपालिकाका दुई कर्मचारीको बिदाई

-पदम सुखी सम्बाहाम्फे कुम्मायक, ११ फागुन । कुम्मायक गाउपालिकाको कार्यलय प्रमुख प्रशासकीय अधिकृत गणेश...

ज्योति माविमा ‘राष्ट्रिय चित्रकला कार्यशाला’ हुने

मकवानपुर, ३ पुस । हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५ औं...

नोगेन लिम्बुको लिम्बु भाषाको जागृतिमुलक गीत सार्वजनिक

काठमाडौ, १८ मङ्सिरलिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार ...

शुभद्रा मदन फाउण्डेशनको निम्तोमा प्रदेश १ प्रमुख खोटाङमा

खोटाङ, ९ मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङको खोटाङ यात्राको...

यात्रा संस्मरण: माइली !

यात्रा, यात्रा भन्ने वित्तिकै कति मन तरङ्गित अनि रोमान्चित हुन्छ है ? कहिले विशेष...

प्रमिश तुम्खेवाको पहलमा मलेसियामा कोरोनाले मृत्यु हुनेको परिवारलाई आर्थिक सहयोग

काठमाडौ, ११ असोज । व्यावसायी प्रमिश सुब्बा तुम्खेवाको पहलमा मलेसियामा कोरोनाका कारण मृत्यु भएको...