राजपा आन्दोलनको सबैतिर अवज्ञा - Naya Online

राजपा आन्दोलनको सबैतिर अवज्ञा

वीरगञ्ज, २ असार ।
राष्ट्रिय जनता पार्टीले आव्हान गरेको शुक्रबारको मधेस बन्द जनताले अवज्ञा गरेका छन् ।
राजपाले स्थानीय तहको निर्वाचन बिथोल्न गत मंगलबारदेखि तराई मधेसमा बन्द गर्दै आएको थियो । तराई मधेस क्षेत्रमा राजपाका कार्यकर्ताहरु सडकमा देखिएका छैनन् भने उद्योगी, व्यपारीहरुले आ–आप्mनो कल–कारखाना र पसलहरु खुला गरेका छन् ।
हाल विरगञ्जका अधिकांश पसलहरु खुला छन् । सर्वसाधारण सडकमा आ–आप्mनो दैनिकीतर्फ लागेका छन् । सडकमा निजी तथा भाडाका सवारी साधनहरु पनि गुडिरहेका छन् ।
यसैगरी सिरहाको लहान र गोलबजारमा पनि जनताले राजपाको बन्दको अवज्ञा गरेका छन् ।
स्थानीय एसडी यादवले गोलबजारमा बन्द नै नभएको बताउनुभयो । उहाँले बरु प्रहरीले बजार बन्द गराउँदै हिडेको आरोप लगाउनुभयो । ‘राजपाको कोही कार्यकर्ता छैन, यहाँ’, यावदले भन्नुभयो –‘सर्वसाधारण मानिसहरु आआप्mनो काममा हिडिरहेका छन् । पसलहरु पनि खुला नै छ । बन्दको कुनै प्रभाव नै परेको छैन ।’

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...