स्थानीय तह चुनाव तेस्रो चरणमा पनि, प्रदेश नम्बर २ मा असोज २ गते मात्रै चुनाव - Naya Online

स्थानीय तह चुनाव तेस्रो चरणमा पनि, प्रदेश नम्बर २ मा असोज २ गते मात्रै चुनाव

काठमाडौं, १ असार ।

सत्तारुढ दल र आन्दोलनरत दल राजपा नेपालबीच प्रदेश नम्बर नम्बर २ को चुनाव सार्ने समझदारी भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमाले बाहेक सत्तापक्ष र आन्दोलनरत राजपाका नेताहरुबीच भएको छलफलमा बाँकी १, ५ र ७ नम्बर प्रदेशको चुनाव भने पछिल्लो निर्धारित मिति असार १४ मै सम्पन्न गराउने विषयमा छलफल चलिरहेको समाचार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने विषयमा समझदारी भएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको हो । बैठकबाट विभागीय कामका लागि बाहिरिने क्रममा मन्त्री शर्माले प्रदेश नम्बर २ को निर्वाचन सार्ने सहमति भएको खुलासा गर्नुभएको हो ।
सरकार पक्ष र राजपाबीच चुनाव सार्ने विषयमा सहमति भए पनि निर्वाचन गराउने जिम्मेवारी पाएको निकाय निर्वाचन आयोगले भने यस विषयमा तत्कालै कुनै प्रतिक्रिया दिएको छैन । चुनाव सारिएको विषयमा प्रतिपक्षी एमालेले पनि कुनै प्रतिक्रिया दिइसकेको छैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...