मलेसियामा खेलाडीलाई सम्मान - Naya Online

मलेसियामा खेलाडीलाई सम्मान

मलेसिया । महायानी वौद्ध धर्मलम्वीहरुको २१४४औं स ध दवाको अवसर पारेर तामाङ वौद्ध महासंघ मलेसियाले एक कार्यक्रम गरि विभिन्न विधाका खेलाडीहरुलाई सम्मान गरेको छ ।

तामाङ वौद्ध महासंघ केन्द्रि समिति नेपालका रवेन रिन्पोक्षे गिसे ङिमा तामाङको प्रमुख आतिथी ज्यूले मलेसियामा रहेर कराँते विधाकामा कास्य पदक विजेता, टिम क्याप्टेन, रेफ्री लगाएत अन्य खेलाडीहरुलाई सम्मान गर्नु भयो ।

सम्मानित हुनेमा १४२ वटा देश भ्रमण गरि आउनु भएका बिश्व साइकल यात्री लोकबन्धु कार्की र जनार्दन खनाल साथै सम्मानित कराते खेलाडीहरु योगेन्द्र कोईराला भिम बहादुर महर, नोर्बु तामाङ, लक्ष्मी क्षेत्री, राम तामाङ, राम आङ्देम्बे लिम्बु, दिपक बोहरा, हरिलाल थापा, तुलाराम धामी तथा गणेश तामाङ लगाएत रहेका थिए ।

कार्यक्रममा नेपालका अध्यक्ष धर्मगुरु रवेन रिन्पोक्षे गिसे ङिमा तामाङले प्रवचन सुनाउनु भयो भने कार्यक्रम सभापति पत्म दोर्जे तामाङले गर्नु भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...

भारतले फर्कायो गोल, नेपाल भारत बराबरी

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा भारतल ५९ औं मिनेटमा...

भारतविरुद्ध पहिलो हाफमा नेपाल १–० ले अघि

काठमाडौ, १७ भदौ । दशरथ रंगशालामा भइरहेको भारत र नेपालबिचको मैत्रिपूर्ण खेलमा पहिलो हाफ...