'डम्बर कुमारी गणेश आख्यान पुरस्कार' डा. वीणा हाङ्खिमलाई - Naya Online

‘डम्बर कुमारी गणेश आख्यान पुरस्कार’ डा. वीणा हाङ्खिमलाई

डम्बर कुमारी -गणेश साहित्य प्रतिश्ठान काठमाडौले यो बर्षको “डम्बर कुमारी -गणेश आख्यान” पुरस्कार दार्जिलिङ कि साहित्यकार आख्यानकार एवम समालोचक डा. वीणा हाङ्खिमलाई एक भव्य समारोह बीच अर्पण गरेको छ ।
२०७४ जेठ २७ गते वरिष्ठ कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विसिस्ठ अतिथि रहनु भएका प्रा. डा . गोबिन्द भट्टराईले पुरस्कृत ब्यक्तित्वको बारेमा प्रकाश पार्नुभएको थियो ।
खासगरी आख्यानका क्षेत्रमा बिशिस्ट योगदान दिनुहुने साहित्य साधकलाइ यो आख्यान पुरस्कार दिइने कुरा प्रतिश्ठाकि अध्यक्ष मन्दिरा मधुश्रीलै बताउनु भयो ।
१५००१ (पन्ध्र हजार एक )रुपैयाँ रासिको उक्त पुरस्कार समावेसी तरिकाले एकपटक पुरुष आख्यानकार र अर्कोपटक महिला आख्यानकारलाईअर्पण गरिने कुराको जानकारी पनि अध्यक्ष मधुश्रीले दिमुभएको छ ।
गत वर्ष जेठ २७ गते मधुश्रीका माता पिताको ६१ औ बैवाहिक वर्ष उत्सव्को सु अवसर पारेर यो प्रतिश्ठानको स्थापना भएको थियो । सोही दिन डम्बर कुमारी – गणेश आख्यान पुरस्कारको पनि घोषणा भएको थियो र त्यही दिन नै पहिलो पटकको पुरस्कार वितरण पनि गरिएको थियो ।
पहिलो पटक “डम्बर कुमारी गणेश आख्यान पुरस्कार” आख्यानकार तथा समालोचक नेपाली साहित्यिका धरोहर प्रा .मोहन राज शर्मालाई प्रदान गरिएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा प्रतिश्ठानकि अध्यक्ष तथा कथाकार मधुश्रीको कथा सङ्ग्रह बुधनको घोडीमाथि कवि तथा उपन्यासकार, पत्रकार रेशम बिरहि पाठकिय टिप्पणी र
समालोचक डा. रजनि ढकालले समालोचकिय टिप्पणी गर्नुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ फिल्म्सले ल्यायो नयाँ ऐतिहासिक पालाम

फेदेन – लिम्बू भाषाको पालाम ‘फुङ्फुङ्देन’को म्युजिक भिडियोको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ । याक्थुङ...

भेडेटारमा टेम्पो र बस दुर्घटनामा, टेम्पोचालकको मृत्यु

धरान, २ वैशाख । सुनसरीको भेडेटार दुई घुम्तीमुनी बस र टेम्पो दुर्घटनामा परेका छन्...

गोलाञ्जोरमा एमालेबाट बराल सर्वसम्मत उम्मेदवार

सिन्धुली, २७ चैत्र । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एमालेले...

काठमाडौंमा संस्कृति संरक्षण समाजको स्थापना

काठमाडौँ, २७ चैत्र । रैथाने नेपाली संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले संस्कृति संरक्षण...

कुम्मायक साहित्यिक एवं सास्कृतिक सङ्गोष्ठी कार्यक्रम सम्पन्न

-पदम सुखी सम्बाहाम्फे पान्थर, २५ चैत । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज कुम्मायक साहित्यिक...

ताप्लेजुङमा जसपाले चयन गर्यो उम्मेद्वार

ताप्लेजुङ, २१ चैत्र । जनता समाजवादी पार्टी (जसपा) ताप्लेजुङले आगामी बैसाख ३० गते हुन...

प्रदेश प्रमुखद्धारा चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन

उर्लाबारी, १९ चैत्र । प्रदेश नं. १ प्रमुख माननीय परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस...

भाषणबाट दिक्क भएको बेला कविता सुन्दा आनन्द लाग्यो –प्रदेश प्रमुख खापुङ

विराटनगर, १९ चैत्र । सँधै भाषण सुन्दा र भन्दा वाक्क लागेको बेला कविता सुन्दा...

पथरी सनिश्चरेमा हुक्पा चोङवाङको १ दिने अन्तर्त्रिरयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न

पथरी, १९ चैत्र । मोरङ जिल्लाको पथरी सनिश्चरे स्थित सिरिजंगा धार्मिक बनको विश्राम भवनमा...

गुरुङ लामा बौद्ध धर्म समाजको कंग्युर पुजा सम्पन्न

पोखरा, १८ चैत्र । गुरुङ(तमु) लामा बौद्ध धर्म समाजले पोखरा ९ नयाँबजारस्थित तमु धिं...