'डम्बर कुमारी गणेश आख्यान पुरस्कार' डा. वीणा हाङ्खिमलाई - Naya Online

‘डम्बर कुमारी गणेश आख्यान पुरस्कार’ डा. वीणा हाङ्खिमलाई

डम्बर कुमारी -गणेश साहित्य प्रतिश्ठान काठमाडौले यो बर्षको “डम्बर कुमारी -गणेश आख्यान” पुरस्कार दार्जिलिङ कि साहित्यकार आख्यानकार एवम समालोचक डा. वीणा हाङ्खिमलाई एक भव्य समारोह बीच अर्पण गरेको छ ।
२०७४ जेठ २७ गते वरिष्ठ कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विसिस्ठ अतिथि रहनु भएका प्रा. डा . गोबिन्द भट्टराईले पुरस्कृत ब्यक्तित्वको बारेमा प्रकाश पार्नुभएको थियो ।
खासगरी आख्यानका क्षेत्रमा बिशिस्ट योगदान दिनुहुने साहित्य साधकलाइ यो आख्यान पुरस्कार दिइने कुरा प्रतिश्ठाकि अध्यक्ष मन्दिरा मधुश्रीलै बताउनु भयो ।
१५००१ (पन्ध्र हजार एक )रुपैयाँ रासिको उक्त पुरस्कार समावेसी तरिकाले एकपटक पुरुष आख्यानकार र अर्कोपटक महिला आख्यानकारलाईअर्पण गरिने कुराको जानकारी पनि अध्यक्ष मधुश्रीले दिमुभएको छ ।
गत वर्ष जेठ २७ गते मधुश्रीका माता पिताको ६१ औ बैवाहिक वर्ष उत्सव्को सु अवसर पारेर यो प्रतिश्ठानको स्थापना भएको थियो । सोही दिन डम्बर कुमारी – गणेश आख्यान पुरस्कारको पनि घोषणा भएको थियो र त्यही दिन नै पहिलो पटकको पुरस्कार वितरण पनि गरिएको थियो ।
पहिलो पटक “डम्बर कुमारी गणेश आख्यान पुरस्कार” आख्यानकार तथा समालोचक नेपाली साहित्यिका धरोहर प्रा .मोहन राज शर्मालाई प्रदान गरिएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा प्रतिश्ठानकि अध्यक्ष तथा कथाकार मधुश्रीको कथा सङ्ग्रह बुधनको घोडीमाथि कवि तथा उपन्यासकार, पत्रकार रेशम बिरहि पाठकिय टिप्पणी र
समालोचक डा. रजनि ढकालले समालोचकिय टिप्पणी गर्नुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...