मृगौला पीडितलाई तामाङ समाजको सहयोग - Naya Online

मृगौला पीडितलाई तामाङ समाजको सहयोग

जेठ २९, तामाङ समाजको पहलमा मृगौला पिडित लक्ष्मी स्याङतानलाई सहयोग प्रदान गरेको छ ।

मकवानपुर ७ पदमपोखरी चुरियामाई निवासी बर्ष ४० का लक्ष्मी स्याङतान तामाङको दुबै मृगौलाले काम गर्न छोडे पछि मृगौला फेर्न आर्थिक अभावका कारण समस्यामा थिए । निजलाई आफ्नै श्रीमानद्वारा मृगौला दान गर्ने भएको छ ।

मलेसियामा स्थापना भएको तामाङ समाजले वचाउ अभियानमा रकम संकलन गरि आरएम ३५१५ नेपाली ८३६७६ रुपिया पिडितको नाममा आईएमईबाट उक्त रकम पठाएको समाजका अध्यक्ष चक्र तामाङले वताउँनु थियो ।

पीडितको आर्थिक स्थित कम्जोर रहेको हुदा तामाङ समाज मलेशियाको अगुवाइमा मलेशियाका हरेक नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु समक्ष सहयोग हात फैलाउदा सहयोग गर्नुहुने नेपाली व्यावसायिकहरु, नेपाली कर्मयोद्दा मित्रहरूमा धेरै धेरै धन्यवाद व्यक्त गरेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिर्सना नेम्बाङको उपस्थितिमा मलेसियामा भव्य चासोक तङ्नाम

जेडी गाउँले क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदिता बज्रचार्यको प्रमुख आतिथ्यमा...

मलेसियाको अस्पतालमा ४७८ दिन पहिचानविहिन

जेडी गाउँले मलेसिया । Tengku Ampuan Rahima Hospital, Kelang मा पहिचान नखुलेको अवस्थामा उपचाररत...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

किरात याक्थुङ चुम्लुङ मलेसियाले चासोक मनाउँदै

क्वालालम्पुर । किरात याक्थुङ चुम्लुङ मलेसियाले डिसेम्बर २९ तारिख चासोक तङ्नाम मनाउने भएको छ...

नर्वेमा नेपाली स्रष्टा पुरस्कृत

युवा नेपाली सर्जक प्रकाश आङ्देम्बे नर्वेको एक प्रतिष्ठीत पुरस्कारबाट पुरस्कृत भएका छन् । शरणार्थी...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित

सुरेन्द्र इङ्नाम लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका...

विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती सम्पन्न

विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका...

दाता र दूतवासको सहयोगमा दुई पीडितको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियामा लामो समयदेखि अवैधानिक बसोबास गरिरहेका दुई पीडित श्रमिक नेपालीलाई...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...