बसबाट खसेर एकको मृत्यु - Naya Online

बसबाट खसेर एकको मृत्यु

नुवाकोट, २३ जेठ । विदुर नगरपालिका–१३ स्थित डेउडीमा आज बसको ढोकाबाट खसेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट मेघाङ गाउँपालिका–५ झार्लाङका ४६ वर्षीय श्याम थापा रहेको प्रहरीले जनाएको छ ।

त्रिशूलीबाट सामरी जाँदै गरेको बा.१ ख ६८३७ नंको बसको ढोकाबाट खसेपछि त्यही बसले ठक्कर दिदाँ गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

ठक्कर दिने बस र त्यसका चालकलाई कानुनी कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ फिल्म्सले ल्यायो नयाँ ऐतिहासिक पालाम

फेदेन – लिम्बू भाषाको पालाम ‘फुङ्फुङ्देन’को म्युजिक भिडियोको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ । याक्थुङ...

भेडेटारमा टेम्पो र बस दुर्घटनामा, टेम्पोचालकको मृत्यु

धरान, २ वैशाख । सुनसरीको भेडेटार दुई घुम्तीमुनी बस र टेम्पो दुर्घटनामा परेका छन्...

गोलाञ्जोरमा एमालेबाट बराल सर्वसम्मत उम्मेदवार

सिन्धुली, २७ चैत्र । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एमालेले...

काठमाडौंमा संस्कृति संरक्षण समाजको स्थापना

काठमाडौँ, २७ चैत्र । रैथाने नेपाली संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले संस्कृति संरक्षण...

कुम्मायक साहित्यिक एवं सास्कृतिक सङ्गोष्ठी कार्यक्रम सम्पन्न

-पदम सुखी सम्बाहाम्फे पान्थर, २५ चैत । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज कुम्मायक साहित्यिक...

ताप्लेजुङमा जसपाले चयन गर्यो उम्मेद्वार

ताप्लेजुङ, २१ चैत्र । जनता समाजवादी पार्टी (जसपा) ताप्लेजुङले आगामी बैसाख ३० गते हुन...

प्रदेश प्रमुखद्धारा चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन

उर्लाबारी, १९ चैत्र । प्रदेश नं. १ प्रमुख माननीय परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस...

भाषणबाट दिक्क भएको बेला कविता सुन्दा आनन्द लाग्यो –प्रदेश प्रमुख खापुङ

विराटनगर, १९ चैत्र । सँधै भाषण सुन्दा र भन्दा वाक्क लागेको बेला कविता सुन्दा...

पथरी सनिश्चरेमा हुक्पा चोङवाङको १ दिने अन्तर्त्रिरयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न

पथरी, १९ चैत्र । मोरङ जिल्लाको पथरी सनिश्चरे स्थित सिरिजंगा धार्मिक बनको विश्राम भवनमा...

गुरुङ लामा बौद्ध धर्म समाजको कंग्युर पुजा सम्पन्न

पोखरा, १८ चैत्र । गुरुङ(तमु) लामा बौद्ध धर्म समाजले पोखरा ९ नयाँबजारस्थित तमु धिं...