मोटरसाइकल चालकको मृत्यु - Naya Online

मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी (मोरङ), १६ जेठ । मोरङको विराटनगर–५ दावाबन्दीस्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–२ बस्ने ३३ वर्षीय रामलाल मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

विराटनगर बरगाछीबाट पश्चिमतर्फ जाँदै गरेको को १६ प ९९९८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ फिल्म्सले ल्यायो नयाँ ऐतिहासिक पालाम

फेदेन – लिम्बू भाषाको पालाम ‘फुङ्फुङ्देन’को म्युजिक भिडियोको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ । याक्थुङ...

भेडेटारमा टेम्पो र बस दुर्घटनामा, टेम्पोचालकको मृत्यु

धरान, २ वैशाख । सुनसरीको भेडेटार दुई घुम्तीमुनी बस र टेम्पो दुर्घटनामा परेका छन्...

गोलाञ्जोरमा एमालेबाट बराल सर्वसम्मत उम्मेदवार

सिन्धुली, २७ चैत्र । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एमालेले...

काठमाडौंमा संस्कृति संरक्षण समाजको स्थापना

काठमाडौँ, २७ चैत्र । रैथाने नेपाली संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले संस्कृति संरक्षण...

कुम्मायक साहित्यिक एवं सास्कृतिक सङ्गोष्ठी कार्यक्रम सम्पन्न

-पदम सुखी सम्बाहाम्फे पान्थर, २५ चैत । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज कुम्मायक साहित्यिक...

ताप्लेजुङमा जसपाले चयन गर्यो उम्मेद्वार

ताप्लेजुङ, २१ चैत्र । जनता समाजवादी पार्टी (जसपा) ताप्लेजुङले आगामी बैसाख ३० गते हुन...

प्रदेश प्रमुखद्धारा चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन

उर्लाबारी, १९ चैत्र । प्रदेश नं. १ प्रमुख माननीय परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस...

भाषणबाट दिक्क भएको बेला कविता सुन्दा आनन्द लाग्यो –प्रदेश प्रमुख खापुङ

विराटनगर, १९ चैत्र । सँधै भाषण सुन्दा र भन्दा वाक्क लागेको बेला कविता सुन्दा...

पथरी सनिश्चरेमा हुक्पा चोङवाङको १ दिने अन्तर्त्रिरयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न

पथरी, १९ चैत्र । मोरङ जिल्लाको पथरी सनिश्चरे स्थित सिरिजंगा धार्मिक बनको विश्राम भवनमा...

गुरुङ लामा बौद्ध धर्म समाजको कंग्युर पुजा सम्पन्न

पोखरा, १८ चैत्र । गुरुङ(तमु) लामा बौद्ध धर्म समाजले पोखरा ९ नयाँबजारस्थित तमु धिं...