फिपराज बेघा १४ जेठ मोरङ । गायक जेपी नेम्बाङ्को माया धेरै गर्थे तिमिलाई…बोलको गीत सार्बजनिक भएको छ। शब्द सान्ता केरुङ, सङ्गीत तारा प्रकाश लिम्बू रहेको नयाँ गित मा निराजन प्रधान, आशा सुहाङ, मेरिना चेम्जोङले मोडलिङ गरेका छ्न।
ललितपुरको विभिन्न स्थान मा छायांकन गरिएको गीतको युगल पोमु निर्देशन गरेका छ्न । अर्जुन तिवारीले कैद गरेको भिडियो लाई निशान घिमिरेले सम्पादन गरेका छ्न। युटुर्बमा सार्बजनिक गरिएको भिडियोलाई दर्शक दिर्घाले रुचाउने अपेक्षा गायक नेम्वाङले गरेका छ्न।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।