मतदाता शिक्षा बारे अन्तक्र्रिया - Naya Online

मतदाता शिक्षा बारे अन्तक्र्रिया

गाईघाट (उदयपुर), १३ जेठ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरले आज वृहत मतदाता शिक्षा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्लाको सम्पूर्ण राजनीतिक दलसहितको सहभागितामा सञ्चालन गरिएको उक्त अन्तक्र्रिया कार्यक्रममा दलका उम्मेदवारले कसरी उम्मेदवार मनोनयन र दर्ता गर्ने भन्ने विषयमा केन्द्रिकृत भई अन्तक्र्रिया सञ्चालन भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख एकबहादुर बस्नेतले बताउनुभयो ।
यस्तै जिल्लामा अहिले २७५ जना मतदाता शिक्षा सञ्चालन गर्न विभिन्न सामाजिक परिचालक तथा प्रतिनिधिसमेत सञ्चालन गरेको र अव राजनीतिक दलहरुले समेत मतदातालाई मतदान गर्ने विषयमा प्रशिक्षण दिनुपर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकृत न्यायाधीश महेन्द्रबहादुर कार्कीले विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्लामा आगामी जेठ ३१ गते निर्वाचन गराउन सुरक्षा निकायका सबै अङ्ग तयारी हालतमा रहेका कारण कुनै भयभित वातावरणमा सबैले ढुक्क भएर मतदान गर्न उदयपुरका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...