गायक चन्द्र श्रेष्ठको यसपटक फरक खालको गीत युट्युवमा - Naya Online

गायक चन्द्र श्रेष्ठको यसपटक फरक खालको गीत युट्युवमा

काठमाडौं । मलेसियामा पुगेर मलेसियाकै परिवेशमा र अफगानिस्तानमा पुगेर उतैको परिवेशमा गीत बनाउन सक्ने चन्द्र श्रेष्ठले यसपटक फरक खालको गीत युट्युवमा सार्वजानिक गरेका छन् ।
रमेश मेवाहाङको गीतरचनालाई श्रेष्ठले स्वरसहित संगीत दिएका छन् । नेपाली साहित्य र गीति लेखनमा गीतकार मेवाहाङको पहिलो रेकर्ड भएको हो । उनका थुप्रै फुटकर गीतहरु छन् ।
गायक श्रेष्ठले धेरै बर्षको अन्तरालपछि यसै गीतबाट आधुनिक शैलीको गीतमा डेब्यु गरि रहेका हुन् । प्रतिभा सांगीतिक परिवारमा आबद्ध गायक श्रेष्ठले उक्त सस्थाको गीति एल्बममा पनि संगीत गरेका छन् भने २ दर्जन भन्दा धेरै नेपाली लोक गीतहरुमा आवाज दिई सकेका छन् ।
यस गीतलाई च्यानल पत्रकार दिपक चाम्लिङले भिडियो संम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सुगुपलाई चार अवार्ड

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले ४ वटा अवार्ड प्राप्त गरेको छ ।...