गायक चन्द्र श्रेष्ठको यसपटक फरक खालको गीत युट्युवमा - Naya Online

गायक चन्द्र श्रेष्ठको यसपटक फरक खालको गीत युट्युवमा

काठमाडौं । मलेसियामा पुगेर मलेसियाकै परिवेशमा र अफगानिस्तानमा पुगेर उतैको परिवेशमा गीत बनाउन सक्ने चन्द्र श्रेष्ठले यसपटक फरक खालको गीत युट्युवमा सार्वजानिक गरेका छन् ।
रमेश मेवाहाङको गीतरचनालाई श्रेष्ठले स्वरसहित संगीत दिएका छन् । नेपाली साहित्य र गीति लेखनमा गीतकार मेवाहाङको पहिलो रेकर्ड भएको हो । उनका थुप्रै फुटकर गीतहरु छन् ।
गायक श्रेष्ठले धेरै बर्षको अन्तरालपछि यसै गीतबाट आधुनिक शैलीको गीतमा डेब्यु गरि रहेका हुन् । प्रतिभा सांगीतिक परिवारमा आबद्ध गायक श्रेष्ठले उक्त सस्थाको गीति एल्बममा पनि संगीत गरेका छन् भने २ दर्जन भन्दा धेरै नेपाली लोक गीतहरुमा आवाज दिई सकेका छन् ।
यस गीतलाई च्यानल पत्रकार दिपक चाम्लिङले भिडियो संम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

धरानमा ‘बन्द बाक्सा’ प्रदर्शन हुने

-प्रकाश दिप्साली राई नडाहा, २५ चैत । कोरोना कहरले रन्थनिएको धरानको रङ्गमन्च २७ गतेबाट...

८० देशका कलाकाहरू सहभागितामा पोखरामा सांस्कृतिक महोत्सव गरिने

काठमाडौं, १६ चैत्र । द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जेएम इन्टरटेन्टमेन्टको...

जनगायक जीवन शर्मा र आविष्कार कलाको देशभक्ति गीत ‘यही माटोमा’ बजारमा

काठमाडौं, १३ चैत्र । गीतकार आविष्कार कलाले शब्दमार्फत् देशको पीर, मर्का र वर्तमान अवस्थालाई...

संगीतकार राजेन्द्र बजगाइँको “खेलौ होली…” सार्वजनिक

काठमाडौं ३० फागुन । संगीतकार राजेन्द्र बजगाईंको शब्द, संगीत, सुजता केसी, राजेन्द्र बजगाई, सबिन...

सिटी सफारी चढेर आइन् सविता याखा राई

भिज्युअल आर्टस्को युट्युव च्यानलमार्फत ‘सिटी सफारी’ गीत म्युजिक भिडियोमा सार्वजनिक भएको छ । चोःत्लुङ...

पुर्वेली लोक लयको गीत ’सिटी सफारी …’ सार्वजनिक

-प्रकाश दिप्साली धरान । पूर्वेली लोकलयमा तयार पारिएको बहुप्रतिक्षित गीत ‘सिटी सफारी…’ भिजुअल आर्टसको...

दीपा मग्रातीको ‘आकाश जूनको साथी…’ सार्वजनिक

प्रकाश दिप्साली राई/नडाहा कवि तथा स्टोन आर्टिष्ट दीपा मग्रातीको पहिलो गीत “आकाश जूनको साथी...

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...