चलचित्र तारेभिर असार २ गतेबाट आउँदै - Naya Online

चलचित्र तारेभिर असार २ गतेबाट आउँदै

प्रोमो रिलिज

काठमााडौं । नेक्स्ट जेनेरेसन ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र तारेभिरको प्रोमो रिलिज भएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले प्रोमो रिलिज गरेको हो । डि.के देवानको निर्माण रहेको यस चलचित्रको कथा र निर्देशन प्रेम सुब्बाको रहेको छ । त्यसै गरी प्रेम सुब्बा र कृष्ण आचार्यको पटकथा संवाद रहेको यस चलचित्रलाई युबराज राईले खिचेका हुन् ।

जनक गुरुङ्गको एक्सन,प्रकाश गुरुङ्ग,सनुप पौडेल र ब्रबीम सेर्माको संगीत,गोवीन्द राई र दिनेश मङमुको कोरीयोग्राफी, राम प्रसाद चौधरीको सम्पादन,मनोज राजबाहकको डबीङ्ग र गौतमराज खड्काको भि.एफ.एक्स रहेको छ । चलचित्रमा विष्णु चेम्जोङ्ग, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, रन्जीत राना लगायत कलाकारले अभिनय गरेका छन् । यो चलचित्रले आगामी असार २ गतेलाई आफ्नो प्रर्दशन मिति तोकेको छ ।

प्रोमो हेर्नुहोस् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...