बैकक, ८ जेठ । बैककस्थित एक सैनिक अस्पताल सोमबार भएको बम आक्रमणमा परी २० भन्दा बढी व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रांरम्भिक समाचार अनुसार बम विस्फोट भएको यसमा परी २० भन्दा बढी घाइते भएका राष्ट्रिय उप प्रहरी प्रमुख सिभारा रङ्गसिब्राराह्म्यानकुलले समाचारदाताहरुलाई बताउनु भएको छ । रासस/एएफपी
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।