Tourism Year 2011 - Naya Online

Tourism Year 2011

करिश्मा भन्छिन्– म पनि प्रवास बसेको हुँ, त्यहाँको बारोमा थाहा छ

प्रवासी मगर संघ मलेसियाले सन् २०११ मा खगेन्द्र उत्सव भिजिट नेपाल को आयोजना गरेको थियो । तत्कालिन विश्वका होचा व्यक्ति खगेन्द्र थापा मगरसहित अभिनेत्री करिश्मा मानन्धर, क्रान्ति आले, गोविन्द राई, मुना थापा मगर, अनिता रञ्जितकार, संगीता श्रेष्ठ, शुशिल थापालगायतका कलाकारलाई मलेसिया लगेको थियो । त्यसलाई जानकारी गराउन काठमाडौँस्थीत रिपोटर्स क्लवमा पत्रकार सम्मेलनको आयोजना गर्दाको झलक ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

‘देवकोटाले गाईलाई काउली खाना दिन्थे’ –रिमाल

काठमाडौं, ७ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाकी छोरी अम्बिकादेवी देवकोटा रिमालले आफ्ना पिताको स्मरण...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

भोजपुरलाई उँचो बनाउँदै ‘राष्ट्रिय कविता महोत्सव’ मा कविता राई बनिन् प्रथम

सदा कविता लेखनमा समर्पित हुनेछु: कविता राई । सुनसरी, १० असार । नेपाल प्रज्ञा...

छातेढुङ्गाको स्वरुप परिवर्तन

तेह्रथुम, २० वैशाख । तेह्रथुमको छातेढुङ्गाको स्वरुप परिवर्तन भएको छ । १०८ वर्षअगाडि विशाल...

जसपालाई जातिवादी पार्टीको बिल्ला भिराउने नै जातीय पार्टी हुन् -मनकला लिम्बू

पोक्लाबाङ तेह्रथुम, ११ वैशाख । नेपालको लागि राजनीतिक मुद्दा जनता समाजवादी पार्टीले मात्र बोकेको...

अशोक मुकारुङको गीत “ठमेल बजारमा’’ अब युट्युबमा, भिडियोसहित

काठमाडौं, १२ फागुन । पाँचथर साबिक मिक्लाजुङ् गाउँपालिका– १ मा जन्मिएका गायक हुन् अशोक...

सर्वोच्चको फैसलाले डा. भट्टराईको रोगै हराएको अनुभव !

काठमाडौं, ११ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने

काठमाडौं, ९ फागुन । लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने भएको...