युवाको नगर भेला - Naya Online

युवाको नगर भेला

जेठ ४, समाजबादी युवा फोरम बिराटनगर मोरङको नगर भेला भएको छ।

विहिबार भएको युवाहरुको भेलाले नगरको नेतृत्व निर्वाचित गरेको छ । समितिको संयोजकमा कुशेश्वर राजबङ्शी र सह संयोजकमा बाबुनन्दन यादब छ्न। समितिको सदस्यमा मनोज कुमार दत्त, सिवा सहनी, सुनिल यादव,बिनोद झा, दीपेन्द्र महत्तो, बब्लु देब, भोला कुमार महत्तो, राजिब यादब, पिन्टु कुमार मन्डल, कार्तिक कुमार यादव, बलबम कुमार शाहा, बिन्यानन्द शाहा र श्याम खवास छ्न । कार्यक्रममा फोरमका जिल्ला अध्यक्ष मोहम्मद फरयाद, सचिब सुनिल यादवको उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

स्वर्णिम साहित्य समाजको पाँचौ साधारणसभामा सर्जक सम्मान र मातृभाषामा कविता

सुनसरी, ६ असोज । स्वर्णिम साहित्य समाज, वराहक्षेत्र ३ नडाहाले शनिबार पाँचौ वार्षिक साधारणसभाको...

चलचित्र ‘चे’ असोज १५ गते काठमाडौमा प्रदर्शन हुने

काठमाडौ – १ असोज २०८१ मंगलबार । आदिवासी चलचित्र ‘चे’ आगामी असोज १५ गते...

याक्थुङ युवा मञ्च, भक्तपुर जिल्ला अधिवेशन सम्पन्न

काठमाडौ – २९ भदौ २०८१ शनिबार । याक्थुङ युवा मञ्च भक्तपुरको प्रथम अधिवेशन सम्पन्न...

७० बर्ष नाघेका कलाकारलाई पेन्सनको ब्यवस्था गर्न अक्षयकोष सन्चालाक समिती गठन

काठमाडौ – २६ भदौ २०८१ बुधबार । ‘याक्थुङ मुन्चइत अक्षयकोष’को गठन भएको छ ।...

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद ललितपुरको चौथो अधिवेशन सम्पन्न

काठमाडौ – २२ भदौ २०८१ शनिबार किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो...

लिम्बु बिद्यार्थी मञ्चलाइ हजारौं पुस्तक सहित २९ हजार रकम वितरण

काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९...

चलचित्र ‘चे’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौ – २१ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र ‘चे’को फस्ट लुक पोस्टर सार्वजनिक...

याक्थुङ फिल्म मेकर एसोसिएसनको नयाँ कार्यालय उद्घाटन

काठमाडौ – २० भदौ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (yakthung Film Maker...

चलचित्र ‘चे’को थत्थामा बोलको शिर्ष गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १५ भदौ २०८१ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’को...

चलचित्र ‘चे’को ख्याली गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १४ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र “चे”को लोकलय ख्याली रेकर्डिङ सकिएको...