खोज्न सकिन्छ हराएको मोबाईल फोन - Naya Online

खोज्न सकिन्छ हराएको मोबाईल फोन

आफ्नो सामानको माया सबैलाई हुन्छ । आफ्नो सामान हरायो भने त झनै निराश भईन्छ । त्यसमाथि पनि आफूले चलाई रहेको मोबाईल नै हरायो भने त झनै समस्या अनि निराश भईन्छ । त्यसरी हराएको मोबाईल पाउन पनि मुस्किल नै छ । तर आफ्नो मोबाईलको IMEI नम्बर तपाईलाई थाहा छ भने आफ्नो मोबाईल हराएको पाउने सम्भावना धेरै हुन्छ ।

IMEI मोबाईलको एउटा डिभाईस हो । यो नम्बर बाट तपाईको हराएको मोबाईल कहाँ कसले प्रयोग गरि रहेको छ भन्ने जानकारी दिन्छ । IMEI नम्बर थाहा पाउनलाई तपाईले आफ्नो फोनको दाईल बक्समा गैर *#06# डायल गरेपछि आउने नम्बर नै तपाईको फोनको IMEI नम्बर हो । यसलाई तपाईले नोट गरि राख्नु भयो भने, तपाईको फोन हराएको खण्डमा प्रहरीको सहयोगमा यो नम्बर बाट खोज्न सकिन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्दैनः भेटेरिनरी एशोसिएशन

काठमाडौं । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा...

कुम्मायकको पिपलबोटे स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर

पदम सुखी सम्बाहाम्फे पाँचथर, १५ चैत । कुम्मायक गाउँपालिका अन्तर्गत वडा नं. ५ स्याबरुम्बाको...

लागूऔषध दुव्र्यसनविरुद्ध पृथ्वी मावि यासोकमा सचेतनामुलक कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १५ चैत्र । ‘लागूपदार्थरहित स्वस्थ समुदायका लागि हाम्रो अभियान’ भन्ने...

याक्थुङ सिङ्गक फाउन्डेसनको पहलमा क्यान्सर पीडितलाई सहयोग

तेह्रथुम, ११ असोज । विगत ९ महिनादेखि घाँटीको क्यान्सरबाट पीडित तेह्रथुम फेदाप गाउँपालिका–३ जलजले...

स्मार्टले ल्यायो नेपाल मै पहिलो पटक ‘ग्रेटेस्ट जिबी प्लान’

काठमाडौ, ३१ भदौ। स्मार्ट टेलिकमले नेपालमा टेलिकम जगत मै पहिलोपटक ‘अब जमाना जिबीको’ भन्ने...

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ५ हजार ८ सय ९७ जनालाई मास्क वितरण

काठमाडौं, २० भदौ । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित...

अब अमेरिकामा नेपालीहरूको टिभी

काठमाडौ, १५  भदौ । अमेरिकामा नेपाली मिडियाकर्मीहरुको पहलमा टिभी सन्डेको उद्घाटन भएको छ ।...

ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाद्धारा ६१ स्वास्थ्य चौकीलाई सहयोग

२७ साउन, ललितपूर । ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाले ताप्लेजुङका सबै गाउपालिका र नगरपालिकाका स्वास्थ्य...

२८ ठाउँमा डिप बोरिङको काम सुरु

  २७ साउन, ललितपूर । भरतपुर महानगरको पश्चिम क्षेत्र निर्वाचन क्षेत्र नं. ३ भित्रका...

संसारमा नरुने को छ र ?

जीवनमा सर्वसाधारण मानिस मात्र होइन ख्यातीनामा कमाएका महापुरुषहरू पनि बलिन्द्रधारा आँसु खसालेर रोएका छन्...