उभौलीको उपाधि जनतालाई - Naya Online

उभौलीको उपाधि जनतालाई

चुलाचुली, २८ वैशाख ।
बुद्धजयन्ती एवम् उभौली चाडको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जनता फुटबल क्लवले चुमेको छ ।
दक्षिणी इमालको चुलाचुली–४ स्थित  हिन्जा निसाम र  स्टार स्पोर्टिङ फुटबल क्लवको संयुक्त आयोजनामा बिहीबार सम्पन्न नकआउट फुटबल प्रतियोगिताको फाइनमा अन्नपूर्ण फुटबल क्लबलाई स्तव्ध पार्दै जनताले उपाधि हात पारेको हो ।
अन्नपूर्णविरुद्ध ३–० को फराकिलो जित निकाल्दै जनताले नगद २५ हजार र ट्रफी हात पार्यो भने उपविजेता बनेको अन्नपूर्णले नगद  १५ हजार सहित ट्रर्फी हात पारेको थियो । चुलाचुली गाउँपालिकास्तरीय प्रतियोगिताका बेस्ट गोलकिपर, बेस्ट प्लेयरलाई समेत पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
स्थानीइ बालज्योति सामुदायिक विदयालयको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा स्थानीय १८ टिमले सहभागिता जनाएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...

भारतले फर्कायो गोल, नेपाल भारत बराबरी

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा भारतल ५९ औं मिनेटमा...

भारतविरुद्ध पहिलो हाफमा नेपाल १–० ले अघि

काठमाडौ, १७ भदौ । दशरथ रंगशालामा भइरहेको भारत र नेपालबिचको मैत्रिपूर्ण खेलमा पहिलो हाफ...