काठमाडौं । पछिल्लो समय म्युजिक भिडियोको अभिनयमा व्यस्त हर्सित रिजन अभिनित नयाँ म्युजिक भिडियो सार्वजानिक भएको छ ।
प्रमोद खरेलको आवाज रहेको चोरी चोरी माया लाए बोलको गीतको म्युजिक भिडियो निर्देशक लक्क्षु गौतमले निर्देशन गरेकि छन्। किशोर शर्मा मरासिनीको शब्दमा राजेश कुमार श्रेष्ठको संगीत रहेको छ। हर्षित रिजन र सन्जु को अभिनय रहेको उक्त भिडियोमा छायांकन पाण्डे को रहेको छ भने यो गीत किशोर शर्मा मरासिनी को प्रस्तुती रहेको छ।यस म्युजिक भिडियोलाई हाईलाईट नेपाल युटुब मार्फत सार्बजनिक गरेको छ।
भिडियो हेर्नुहोस्
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।