रंगमञ्चले चिहनकाे विषयमा नाटक मञ्चन गरे - Naya Online

रंगमञ्चले चिहनकाे विषयमा नाटक मञ्चन गरे

चुलाचुली/ इलामको दक्षिणी चुलाचुली गाउँपालिका मा रहेर नाटकको क्षेत्रमा काम गर्दै अाएकाे नाटय संस्था चुलाचुली रंगमञ्चले चुनाव चिहनकाे विषयलाई लिएर मंगलबार चुलाचुली गाउँपालिका वडा नं. -५ श्री भानु मा.वि. र वडा नं. ४ स्थित जाेगी टाेलमा नाटक मञ्चन गरिएको छ ।

नाटकमा अालु चिहन र पिँडालु चिहनका उम्मेदवार बीचको द्वन्द्वलाई विषय लिएर नाटक मञ्चन गरिएको रंगकर्मि तथा नाटक निर्देश मानङ लावतीले बताएको छन । नाटकमा रंगकर्मि केशर भुजेल, दीपिका धमला, रञ्जित शंकर, जेम्स लिम्बू , शेखर लामगादे, विनिता अाङथुपाे, प्रविन मगर, राेसनी हिङमाङ, विवेक खतिवडा र संजय लामगमदेले अभिनय गरेका छन । उक्त नाटक चुलाचुली गाउँपालिका- ४ स्थित अाईतबारेमा लाग्ने बुद्धजयन्ती (उभाैली पर्व)काे मेलामा समेत मञ्चन गरिने रंगमञ्चले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...