राजकुमार खायाखिम
काठमाडौँ । कोरियामा कार्यरत राजकमाुरी तामाङ ग्ल्यामर क्षेत्रमा जम्दैछिन् । भर्खरै निर्मित म्युजिक भिडियो ‘चोटैचोट दिलाउने’ गीतमा उनले अभिनय गरेर जम्न लागेकी हुन् । नुवाकोटकी राजकुमारीले व्यस्त समयलाई उबारेर म्युजिक भिडियोमा अभिनय गर्ने गरेकी छन् । चोटैचोट दिलाउनेबाहेक उनका तीन वटा म्युजिक भिडियो सार्वजानिक भइसकेको छ ।
निक्कै सुन्दर कदकी यी मोडल कोरियामा ग्लामर्स मा जमिरहेकी छिन उन्लाइ यो पेशा धेरै मन पर्छ साथै भबिस्य मा पनि नेपाल फर्किएर यहि पेशालाइ अंगाल्ने बताउछिन् ।
हाङ चेम्जोङले निर्देश गरेको यो म्युजिक भिडियोमा चिरन र सुस्माको पनि सशक्त अभिनय रहेको छ भने मेलिना राईको स्वर मन थुलुङको संगीत तथा गीतकार सुमित्रा अश्रुधाराको ‘स्नेहा’ एल्बमभित्र समाबेश एउटा गीत हो साथै चाडै तपाई हामी माझ आउन लागेको छ प्रतीक्षा गर्नु होला बि पि यम्फुको एडिटिङमा टेकेन्द्र चेम्जोङको क्यामेराले अझ उर्जा भर्नेछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।