जसोदा सुब्बाको पहिलो लिम्बू गीत सार्वजानिक - Naya Online

जसोदा सुब्बाको पहिलो लिम्बू गीत सार्वजानिक

काठमाडौँ । ‘धरान सुनसरी’ गायिका जसोदा सुब्बाले पहिलो पटक लिम्बू गीत गाएकी छिन् । ‘तागा नु हाङजाम’ (लिम्बू पहिरन) ले सुहाएको शब्दमा उनले गाएकी हुन् । राजु आङ्देम्बेको शब्द÷संगीतमा रहेको गीतको म्युजिक भिडियो पनि सार्वजानिक भएको छ ।
लोकेन साँवाद्वारा निर्देशित म्युजिक भिडियोमा रोमियन वनेम लिम्बू र आयुष साँवाले अभिनय गरेका छन् । अर्जुन तिवारीको छायांकन, निशाम घिमिरेको सम्पादन रहेको भिडियोलाई तेह्रथुमे ढाका कलेक्सनले भेषभुषा सज्जा गरेको छ ।
किरातहरुको पवित्र स्थान हात्तिवन र भैसेपाटीको सिकाली चौरमा छायांकन गरिएको छ । उक्त गीतलाई गायिकाको आफ्नै युट्युव च्यानल ‘जसोधा सुब्बा’मार्फत सार्वजानिक गरिएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सुगुपलाई चार अवार्ड

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले ४ वटा अवार्ड प्राप्त गरेको छ ।...

गाउँ आएको बाटोः विश्मयकारी विकासको आँखीझ्याल !

-हिरादेवी वाइबा नवीन सुब्बा निर्देशित ’नुमाफुङ’ हेरेपछि म यस्सै पनि सुब्बाको कामप्रति लोभिएको थिएँ...

प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’मा रीमा विश्वकर्मा

काठमाडौँ । गीतकाकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’...

डा.डीआर उपाध्यायको ‘दुई दिनको चोला’ सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’...

बबिना भट्टराईको स्वर र संगीत तथा लक्ष्मीप्रसाद मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक

तिम्ले छोडी गए नि रङ्गमञ्चमा खट्न सक्छु परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु...

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ ।...

देशको कथा समेटिएको गीत भ्रष्टाचारी युट्युवमा

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको...

मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक

काठमाडौं । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ ।...