विदेशी प्रशिक्षकबाट क्षमता विकासका लागि कार्यशाला - Naya Online

विदेशी प्रशिक्षकबाट क्षमता विकासका लागि कार्यशाला

काठमाडौं, १२ बैशाख ।
टुगेदर फर नेपाल अर्थात नेपालको लागि सँगसँगै नामक संस्थाले राजधानीमा दुई दिने कार्यशाला सम्पन्न गरेको छ ।
क्षमता अभिवृद्धि गर्ने हेतुले आयोजित कार्यशाला सम्पन्न भएको हो । राजधानीको गाहल ठमेलमा भएको सो कार्यशालामा फाइट फर योर ड्रिम्स, वि डिफेन्स एन्ड स्टानड आउट, वि अ पिपल पर्सन, लिभ अ लिगसीले चारवटा विषयमा सहजीकरण गरेका थिए ।
युवाहरुमा क्षमता अभिवृद्धि, प्रतिभा उजागर, लक्ष्य निर्धारण, समयको सदुपयोग, राष्ट्र प्रतिको दायित्व लगायत जीवनपयोगी विषयमा उत्प्रेरणा जगाउने उद्देश्यले अयोजना गरेको अध्यक्ष सुवासन भट्टराईले जानकारी दिनुभयो । कार्यशालाका लागि भारतको हैद्रवादबाट डेभिड किरण थिरुमुर मुख्य प्रशिक्षक रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यशालामा विद्यार्थी, व्यापारी, शिक्षक, राजनीतिज्ञ, समाजसेवी, विदेशी लगायत विभिन्न क्षेत्रबाट ६० जना सहभागी थिए । संस्थाले गत वर्ष पनि वि द चेन्ज नामक तीन दिने कार्यशाला आयोजना गरेको र आगामी दिनमा समेत निरन्तरता दिइने आयोजकले बताएको छ ।
संस्थाका सल्लाहकार इटालीका पिरएन्जेलो फेब्रीले नेपाल प्राकृतिक रूपमा सुन्दर भएकाले यहाँका अथाह सम्भावना रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । यहाँका प्राकृतिक जटाहरुसँग मानवीय समवेदना जोडिनु पर्ने र त्यसका लागि सेमिनारले महत्वपूर्ण अर्थ राख्ने पिरएन्जोको भनाइ थियो ।
कार्यशालाले व्यक्तित्व विकासमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै सहभागिहरुले सामाजिक प्रतिष्ठा र ख्यातीका लागि समेत यो तालिम प्रभावकारी रहेको बताएका छन् । उनीहरुले तालिममा सिकेका कुराहरुमा जीवनमा लागू गर्ने समेत दृढता व्यक्त गरेको सांस्थाकी सदस्य पासाङ छेल्हमु शेर्पाले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...